Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालको आर्थिक बृद्धिदर

  • Ritisha Shakya
  • October 03, 2024
  • 550

नेपालको आर्थिक बृद्धिदर

नेपालको आर्थिक बृद्धिदर

नेपालको आर्थिक बृद्धिदर

  • आ.सं. २०८०/८१ अनुसार चालु आ.व.मा : ३.८७  प्रतिशत हुने अनुमान
  • बजेट २०८१/८२  अनुसार चालु आ.व.मा : ३.९ प्रतिशत रहने अनुमान
  • बजेट २०८१/८२  अनुसार आगामी आ.व.मा : ६ प्रतिशत हुने अनुमान
  • एसियाली विकास बैंक (एडिबी) ले सन् २०२४  मा सार्वजनिक गरेको प्रतिवेदन अनुसार आ.व. २०८१/८२  मा नेपालको आर्थिक बृद्धिदर ४.९  प्रतिशत हुने अनुमान

योजनामा आर्थिक बृद्धिदर

  • १५ औं योजनाको आधार वर्ष (आ.व. २०७५/७६  मा) : ६.८  प्रतिशत
  • १५ औं योजनाको लक्ष्य (आ.व. २०८०/८१ सम्म) : १०.३ प्रतिशत
  • दिगो विकासको लक्ष्य (आ.व. २०८६/८७ सम्म) :१०.३ प्रतिशत
  • १६ औं योजनाको लक्ष्य (आ.व. २०८५/८६ सम्म) :७.३ प्रतिशत
  • दीर्घकालिन सोच (आ.व. २१००/०१  सम्म) : १०.५ प्रतिशत

प्रदेशगत  आर्थिक बृद्धिदर

क्र.सं. प्रदेश आर्थिक बृद्धिदर (प्रतिशत)
१  कोशी ३.५ 
२  मधेश ३.८ 
३  बागमती ४.० 
४  गण्डकी ४.६ 
५  लुम्बिनी ४.१ 
६  कर्णाली ३.४ 
७  सुदुरपश्चिम ३.४ 
नेपालको  ३.८७ 
  • विगत ५ वर्षमा औसत आर्थिक बृद्धिदर बढी : कर्णाली प्रदेश (४.२ प्रतिशत)
  • विगत ५ वर्षमा औसत आर्थिक बृद्धिदर कम : बागमती (२.८ प्रतिशत)

 

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 52
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 76
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 51
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 129
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 120
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA