Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

शक्तिशाली पासपोर्ट सूचीमा नेपाल ९८ औं स्थानमा

  • Ritisha Shakya
  • August 08, 2024
  • 780

शक्तिशाली पासपोर्ट सूचीमा नेपाल ९८ औं स्थानमा

शक्तिशाली पासपोर्ट सूचीमा नेपाल ९८ औं स्थानमा

शक्तिशाली पासपोर्ट सूचीमा नेपाल ९८ औं स्थानमा
• सूचकांक : हेन्ले पासपोर्ट सूचकांक २०२४ (जुलाई, २०२४)
️• नेपालको स्थान : ९८ औं
•️ सन् २०२४ को फेब्रुअरीमा नेपाल १०३ औं स्थानमा रहेको थियो
•️ नेपालको भिसा फ्रि स्कोर ३९ रहेको छ
•️ यसको अर्थ नेपाललाइ ३९ देशले अन अराइभल भिसा दिन्छन
•️ सूचिको शिर्ष स्थानमा रहेको देश : सिंगापुर (भिसा फ्रि स्कोर १९५)

सूचिको अन्तिममा रहेका ५ देश

• ९९ औं : सोमालिया (३५)
• १०० औं : यमन (३३)
• १०० औं : पाकिस्तान (३३)
• १०१ औं : इराक (३१)
• १०२ औं : सिरिया (२८)
• १०३ औं : अफगानिस्तान (२६)

सार्क देशको स्थान र भिसा फ्रि स्कोर :
• माल्दिभ्स : ५२ औं (९४)
• भारत : ८२ औं (५८)
• भुटान : ८७ औं (५२)
• श्रीलंका : ९३ औं (४४)
• बंगलादेश : ९७ औं (४०)
• नेपाल : ९८ औं (३९)
• पाकिस्तान : १०० औं (३३)
• अफगानिस्तान : १०३ औं (२६)

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1170
  • Vacancy 1
  • Past Questions 133
  • Nepal Police 8

Latest Blogs

Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 46
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 55
Gandak Treaty
Others

गण्डक सम्झौता

  • Sep 02, 2026
  • 86
Trusteeship Council of the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Sep 02, 2026
  • 67
The number of countries with which Nepal has established diplomatic relations has reached 184.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Sep 02, 2026
  • 123
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA