Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

चौथौ तह सहायक महिला बिकास निरीक्षक २०८१/०३/१४ मा सोधिएको प्रश्नहरु

  • Ritisha Shakya
  • July 04, 2024
  • 909

चौथौ तह सहायक महिला बिकास निरीक्षक २०८१/०३/१४ मा सोधिएको प्रश्नहरु

चौथौ तह सहायक महिला बिकास निरीक्षक २०८१/०३/१४ मा सोधिएको प्रश्नहरु

१. ओजनतह विनाशको प्रमुख कारण कुन ग्यास हो?

A. नाइट्रोजन

B. कार्बन डाइ अकसाइड

C.क्लोरोफ्लोर कार्बन

D.नियोन

२. तलका मध्ये कुन रामसार सूचीमा सूचीकृत क्षेत्र होइन ?

A. बीस हजारी ताल

B. घोडाघोडी ताल

C. माई पोखरी

D. बुलबुले ताल

३. नेपालको कुल गार्हस्थ्य उत्पादान (GDP) मा  कृषि क्षेत्रको कति प्रतिशत योगदान रहेको छ ?

A. ३० %

B. २४.१ %

C. २६.५ %

D. २७ %

४. राष्ट्रिय जनगणना् २०७८ अनुसार नेपालको जनसंख्या  वृद्धिदर कति प्रतिशत रहेको छ ?

A. १.२१ %

B. ०.९२ %

C. १.१५ %

D. १ %

५. वातावरण संरक्षणको क्षेत्रमा ग्रीन बेल्ट मुभमेन्ट (Green belt movement ) अभियान संचालन गरे बापत नोबेल पुरस्कार प्राप्त गर्ने व्यक्ति/वैज्ञानिक को हुन् ? 

A. आर्थिनस

B. वान्गरी माथाई

C. जे.पुष्टले

D. सुन्दरलाल बहुगुणा

६. लुम्बिनी प्रदेशको दीर्घकालीन सोच वा नारा के हो ?

A. लुम्बिनीको भावना सबैको कामना

B. समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश

C. लुम्बिनी प्रदेशको विकास नै एकमात्र लक्ष्य

D. लुम्बिनीको चाहना सबैको सर्वतोमुखी विकास

७. नेपालको संविधान बमोजिम खाद्य सम्बन्धी हकमा तलका मध्ये कुन विषय उख्लेख गरेको छैन ?

A. प्रत्येक नागरिकलाई खाद्य सम्बन्धी हक हुने

B. प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्न अवस्था बाट सुरक्षित हुने हक हुने

C. प्रत्येक नागरिकलाई कानून बमोजिम खाद्य संप्रभुताको हक हुने

D. प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्न गर्ने हक हुने

८. लोक सेवा आयोगमा अध्यक्षका अतिरिक्त यन्य कति जना सदस्यहरु  रहने व्यवस्था रहेको छ ?

A. ३

B. ४

C. ५

D. ६

९. तल दिएका मध्ये कुन राष्ट्रले BIMSTEC को सदस्यता लिएको छैन ?

A. श्रीलंका

B. म्यानमार

C. थाइल्याण्ड

D. पाकिस्तान

१०. दिएको भनाइहरू ठिक बेठिक पता लगाउनुहोस्।

१. सार्क विश्वविद्यालय महिला संघको सचिवालय श्रीलंकामा रहेको छ |

२. भुटानलाई १८ प्रशासकीय जिल्लामा विभाजन गरिएको छ।

A. १ ठीक . २ बेठीक

B. १ बेठीक . २ ठीक

C. १ र २ दुबै  ठीक

D. १ र २ दुबै  बेठीक

११. निम्न भनाईहरु अध्ययन गर्नुहोस् र कोडबाट सही उत्तर छानुहोस् ।

१. संस्कृत राष्ट्रियसंघको विशिष्टकृत संस्था विश्व बैंकले Special drawing right (SDR) निष्काशन गर्दछ |

२. संस्कृत राष्ट्रियसंघको विशिष्टकृत संस्था विश्व हुलाक संघको प्रधान कार्यालय स्वीजरल्याण्डको जेनेभामा छ |

A. माथिका १ र २ दुबै ठीक

B. माथिको १ ठीक. २ बेठीक

C. माथिको २ ठिक. १ बेठीक

D. माथिका  १ र २ दुबै बेठीक

१२. “भजन सिरोमणि” उपधिबाट सम्मानित हुने गायक को हुन् ?

A. प्रेमध्वज प्रधान

B. भक्तराज आचार्य

C. बच्चु कैलास

D. दीप श्रेष्ठ

१३. नेपाल सरकारले हालै कुन फलफुललाई राष्ट्रिय फलफुल घोषणा गरेको छ?

A. सुन्तला

B. आप

C. केरा

D. स्याउ

१४. नेपालमा पेट्रोलियम पदार्थ अन्वेषणकार्य कुन जिल्लामा भैरहेको छ ?

A. दैलेख

B. मुस्ताङ

C. सुर्खेत

D. मोराङ्ग

१५. कुन विकल्पले दिएको श्रेणीलाई पुरा गर्दछ ?

HV GT FR EP ?

A. ND

B. KL

C. DN

D. MN

१६. तल दिइएअनुसार पक्षचिन्ह भएको स्थानमा के आउँछ ?

RUA : : YZD     YBH : : FGK      ORX : : ? 

A. TUY

B. UVZ

C. VWA

D. WXB

१७. यदी ‘SCHOOL’ लाई ‘२२-६-११-१८-१५ ‘ को कोड गरिएको छ भने ‘ TEACHER ‘ शब्दको लागि कोड कस्तो हुनुपर्छ ?

A. २३-८-४-६-११-८-२१

B. २३-८-४-६-११-८-२३

C. २३-८-३-६-११-८-२२

D. २०-५-१-३-८-५-१८

१८. P. Q र R तीन स्थानहरू हुन् | P र Q बीचको दूरी 18 कि.मी. छ .जबकि P र R बीचको दूरी 24 कि .मी. छ | Q. P को पश्चिममा छ र R. P को दक्षिणमा छ भने Q र R बीचको दूरी कति छ ?

A. 6 कि.मी.

B. 30 कि.मी.

C. 36 कि.मी.

D. 42 कि.मी.

१९. कुन विकल्पले प्रक्षचिन्हलाई विस्थापित गर्दछ ?

       ५         ७        ६ 
       २         ५         ४ 
       ३         ३         ५ 
       ९         ६         ?

A. ८

B. ९

C. १०

D. ११

२०. तल दिएका शब्दहरू मध्ये समूहमा नमिल्ने शब्द कुन हो ?

A. BEI

B. PSW

C. ILP

D. NQT

२१. तल दिएको क्रम अनुसार प्रक्षचिन्ह भएको स्थानमा कुन अङ्क आउँछ ?

८, ९, १२ , १४ , १६ , १९ , ?

A. १८

B. २०

C. २१

D. २२

२२.खाली स्थानमा कुन विकल्प सही हुन्छ ?

A. 5

B. 6

C. 7

D. 8

२३. दिएको अङ्कका समूह मध्ये अरू भन्दा फरक समूह छान्नुहोस्।

7532, 9854, 8712, 6531, 8541

A. 6531

B. 7532

C. 8712

D. 9854

२४. तल दिएको अङ्कहरूको समूहमा जस्तै साझा गुण भएको अङ्कहरूको समूह कुन होला ? दिएका विकल्पहरू A , B , C र D मध्यबाट रोज्नुहोस्।

१२-१६-२४-२८

A. १५-२५-३०-३५

B. १८-२४-३६-४२

C. १६ -२४-३६-४२

D. २१-२८-४२-४८

२५. दिएको चित्र अनुक्रम अनुसार प्रक्षचिन्ह भएको ठाउँका लागि उपयुक्त विकल्प छानुहोस् ?

(A )

(B )

(C )

(D )

२६. निम्न आकृतिहरूमा चारवटा आकृतिहरू निश्चित रूपमा समान छन् | यी आकृतिहरू मध्ये फरक एक आकृति पत्ता लगाउनुहोस् |

A. P

B. Q

C. S

D. T

२७. कुन विकल्प चित्र दिएको चित्र समूहमा पर्दछ ?

Ans: (A)

२८.

माथि बक्स भित्र दिएका डिजाइनहरू प्रयोग गरेर एउटा वर्ग निर्माण गर्नको लागि विकल्पमा रहेका मध्ये कुनै एक डिजाइन समेतको प्रयोग गर्नुपर्छ भने त्यो कुन हो पत्ता लगाउनुहोस् |

( A )

( B )

( C )

(D )

२९. तल दिएका पक्षमा कुन विकल्प चित्रले म्याट्रिक्स पुरा गर्छ ?

A

B

C

D

३०. नदी र तीनको लम्बाइको सही जोडा कुन हो ?

क. कर्णाली                      i. २२३ कि.मि .

ख. कोशी                        ii. १६३ कि.मि.

ग. बागमती                     iii. ७२० कि.मि.

घ. महाकाली                   iv. ५०७ कि.मि.

A. क- iv, ख- iii, ग- ii, घ- i

B. क- ii, ख- iv, ग- i, घ- iii

C. क- iv, ख- i, ग- iii, घ-  ii

D. क- ii, ख-  iii, ग- iv, घ- i

३१ . सबैभन्दा धेरै गाउँपालिकाका भएको जिल्ला कुन हो ?

A. धादिङ्ग

B. रौतहट

C. सर्लाही

D. चितवन

३२ . यी व्यक्तिहरूको सही क्षेत्रको जोडा मिलाउनुहोस्।

क. भीमदत्त पन्त                                                       १. वासुदेव भट्टराई

ख. गुलेली बाजे /डल्फिन सेलेब्रेटी                             २. पहिलो पर्यटक स्तरीय रोयल होटेलका संस्थापक

ग. बोरिस लिसानोभिच                                              ३. किसान आन्दोलन

घ. वातावरण सर                                                       ४. भोजराज श्रेष्ठ

A. क- ४ , ख- ३ , ग- २ , घ- १

B. क- २, ख- १ , ग- ४, घ- ३,

C. क- ३, ख- ४, ग- २, घ- १

D. क- ३, ख- २, ग- ४, घ- १

३३ . नेपालको संरक्षित वन्यजन्तु मध्ये तल दिएको कुनचाहिँ संरक्षित सूचीमा पर्दछ |

A. कस्तुरी मृग

B. रातो मृग

C. वाहसिँगे

D. हिमाली भालु

३४ . निम्न भनाइहरू अध्ययन गर्नुहोस् र कोडबाट सही उत्तर छान्नुहोस्।

१. नेपालको इतिहासमा तत्कालीन ७ दलको सरकार र नेकपा (माओवादी ) बीच बिस्तृत शान्ति सम्झौता २०६३ मंसिर ५ गते भएको हो |

२. नेपालको गुमेको भू-भाग कालापानी , लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा २०७७ जेठ ५ गते जारी गरेको हो।

A. माथिको १ र २ दुबै ठीक

B. माथिको १ ठीक तर २ बेठीक

C. माथिको २ ठीक तर १ बेठीक

D. माथिको १ र २ दुबै बेठीक

३५.. दिएका भनाइबाट ठीक बेठीक छुट्याउनुहोस्।

१. मल्लकालमा मन्त्रीसरहको पदलाई चौतारा भनिन्थ्यो |

२. राजा जयदेव द्वितीय “परमचक्रकाम” उपनामले विभूषित थिए |

A. १ ठीक , २ बेठीक

B. २ ठीक , १ बेठीक

C. १ र २ दुबै ठीक

D. १ र २ दुबै बेठीक

३६ . नेपालमा राज्य स्थापना र राज्य संचालन क्षेत्रको सही क्रम मिलाउनुहोस्।

क. मुकुण्ड सेन                १. जुम्ला

ख. लोहाङ्ग सेन                २. पाल्पा

ग. नान्यदेव                      ३. मकवानपुर

घ. नागराज                      ४. डोयराज्य

A. क- २, ख- १, ग- ४, घ- ३

B. क- ४, ख- ३, ग- २, घ- १

C. क- २ , ख- ३, ग- ४, घ- १

D. क- २, ख- ४, ग- १, घ- ३

३७ . तलका कथनबारे विचार गर्नुहोस् |

१. पहिलो विश्वयुद्धहुँदा नेपालका प्र.म चन्द्र शमशेर थिए।

२. “नेपालेश्वर” भनेर क्षीनिवास मल्ललाई चिनिन्छ।

३. घोडाजात्राको चलन जगत प्रकाश मल्लले चलाएका हुन् |

A. १ ठीक, २ र ३ बेठीक

B. १ र २ ठीक, ३ बेठीक

C. १ र २ बेठीक, ३ ठीक

D. १ बेठीक, २ र ३ ठीक

३८ . नेपालमा प्रचलित विभिन्न धर्म र तिनको पूजा स्थलको सही जोडा मिलाउनुहोस्।

क. हिन्दू                          १. बिहार

ख. बौद्ध                          २. मन्दिर

ग. इस्लाम                       ३. चर्च

घ. क्रिक्षियानिटी              ४. मस्जिद

A. क- २, ख- ३, ग- ४, घ- १

B. क- ४, ख- ३, ग- २, घ- १

C. क- २, ख- १, ग- ४, घ- ३

D. क- ३, ख- २, ग- १, घ- ४

३९ . नेपालका विभिन्न भाषाहरूको सही जोडा मिलाउनुहोस्।

क. नेपाली भाषा                       १. सिरिजंगा लिपि

ख. नेपाल भाषा (नेवारी)          २. देवनागरी लिपि

ग. मैथिली भाषा                        ३. रञ्जना लिपि

घ. लिम्बू भाषा                           ४. तिरहुता लिपि

A. क- ४, ख- ३, ग- २, घ- १

B. क- २, ख- १, ग- ४, घ- ३

C. क- ३, ख- ४, ग- २, घ- १

D. क- २, ख- ३, ग- ४, घ- १

४०  . पन्ध्रौ योजना (आ.व. २०७६/७७-२०८०/८१ ) अनुसार राष्ट्रिय बजेटमा समाजिक सुरक्षा खर्चमा आ.व. २०८०/८१ को लक्ष्य कति प्रतिशत रहेको छ ?

A. ११.४ %

B. ११.७ %

C. १२.४ %

D. १३.७ %

४१ . पौराणिक पात्र वेदव्यास को पिताको नाम के थियो ?

A. वासुदेव

B. युधिष्ठार

C. अत्रि

D. पराशर

४२ . नेपालको सार्वजनिक संस्थानको प्रगति समीक्षा, २०८० बमोजिम आ.व. २०७८/७९ सम्ममा सार्वजनिक संस्थानको कोषमा व्यवस्था नगरिएको दायित्व (Unfunded liabilities) कति रहेको छ ?

A. ४२ अर्ब ०७ करोड

B. ४७ अर्ब ३६ करोड

C. ५२ अर्ब ८५ करोड

D. ५७ अर्ब ६२ करोड

४३.बुढिगण्डकी  जलविद्युत आयोजना कति क्षमताको रहेको छ ?

A.९. ४८० मेगावाट

B. ७५० मेगावाट

C. १२०० मेगावाट

D. १६५० मेगावाट

४४ . ठाकुरबाबा मन्दिर कुन जिल्लामा पर्दछ ?

A. बर्दिया

B. बाँके

C. दाङ

D. कपिलबस्तु

४५ . जनगणना २०७८ अनुसार सबैभन्दा बढी जनसङ्ख्या बुद्धिदर कुन परदेशमा छ ?

A. मधेश प्रदेश

B. बागमती प्रदेश

C. लुम्बिनी प्रदेश

D. सुद्ररपक्षिम प्रदेश

४६ . झुटो बोलेको पत्ता लगाउने यन्त्रलाई के भनिन्छ ?

A. पोलिग्राफ मेशिन

B. ब्रेथलाइजर मेशिन

C. एनामोनी मेशिन

D. डक फाइन्डर मेशिन

४७ . निम्र वैज्ञानिक र वैज्ञानिक आविस्कारहरुको जोडा वा.क्रम मिलाउनुहोस् |

क. मेडम क्युरी                             १. एयरप्लेन

ख. थोमस अल्बा एडिसन              २. भेक्सिनेसन ( खोप )

ग. लुई पाक्षर                                 ३. रेडियम

घ. राइट ब्रदर्श                              ४. इलेक्टि्क बृत्व

A. क-४, ख- ३, ग- २, घ- १

B. क- २, ख- ३, ग- ४, घ- १

C. क- २, ख- १, ग- ४, घ- ३

D. क- ३, ख- ४, ग- २, घ- १

४८. “विश्व  क्षयरोग दिवस” कहिले  मनाउने गरिएको छ ?

A. डिसेम्बर १

B. जनवरी १८

C. फेब्रुअरी २०

D. मार्च २४

४९ . जटायु भोजनालय कुन प्राणीको संरक्षणका लागि लक्षित छ ?

A. बाघ संरक्षण

B. गैँडा संरक्षण

C. डाँफे चरा संरक्षण

D. गिद्ध संरक्षण

५० . स्थापनाको आधारमा पहिलेदेखि पछि सम्मको क्रममा संरक्षण क्षेत्रहरूको कुन क्रम सही छ ? पत्ता लगाउनुहोस् |

A. कृष्णसार, अपिनान्पा, मनास्तु, गौरीशंकर

B. अपिनान्पा, गौरीशंकर, कृष्णसार, मनास्लु

C. गौरीशंकर, मनास्तु, कृष्णसार, अपिनान्पा

D. मनास्लु, कृष्णसार, गौरीशंकर, अपिनान्पा

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 68
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 80
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 60
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 139
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 130
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA