Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

भारतमा तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदीको शपथग्रहण

  • Engineering Nepal
  • June 10, 2024
  • 381

भारतमा तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदीको शपथग्रहण

भारतमा तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदीको शपथग्रहण
  • नरेन्द्र मोदीले भारतको प्रधानमन्त्रीको रूपमा आफ्नो तेस्रो लगातार कार्यकालको शपथ ग्रहण गरे: June 9 मा
  • भाजपाले ल्याएको सिट – २४०
  • को सँगको गठबन्धनले सरकार बनायो ? – NDA
  • भाजपा र NDA को संयुक्त सिट : २९३
  • ७३ वर्षको उमेरमा, मोदीले भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूसँग बराबरी गरे, जसले सन् १९५२, १९५७, र १९६२ मा लगातार तीन आम चुनाव जितेका थिए।
  • मोदीको हिन्दू राष्ट्रवादी दल भारतीय जनता पार्टी भाजपाले आमनिर्वाचनमा एक्लै सरकार बनाउन आवश्यक पर्ने बहुमत नल्याएपछि उनले गठबन्धन सरकारको नेतृत्व सम्हालेका हुन्। भारतीय जनता पार्टी (भाजपा)ले गत आमचुनावमा बहुमत गुमाए पनि भाजपा नेता नरेन्द्र मोदी एनडिएको साथमा तेस्रोपटक प्रधानमन्त्री चुनिइसकेका छन् ।
  • १८औं लोकसभा निर्वाचनमा मोदी नेतृत्वमा रहेको न्याश्नल डेमोक्र्याटिक अलायन्स एनडीए गठबन्धनले २९३ सिट जितेको छ।
  • सन् २०१९ मा ३०३ सीट जितेको भाजपा यसपटक २४० सीटमा खुम्चिएको छ।
  • कङ्ग्रेसको नेतृत्वमा विपक्षीहरूले ‘इन्डिया’ नामको गठबन्धन बनाएर चुनावमा होमिएका थिए। उनीहरूले अपेक्षा गरिएभन्दा राम्रो २३२ सीट जितेका छन्।

Categories

  • Current Affairs 693
  • Gorkhapatra 319
  • Others 1079
  • Vacancy 1
  • Past Questions 94
  • Nepal Police 7

Latest Blogs

Agriculture (Plant Protection/Agronomy), N.P.S. – 2083/03/05
Past Questions

कृषि (प्लान्ट प्रोटेक्सन/एग्रोनोमी), ना.प्रा.स. – २०८३/०३/०५

  • Jun 27, 2026
  • 90
52nd G7 Summit
Current Affairs

५२ औं G-7 शिखर सम्मेलन

  • Jun 27, 2026
  • 58
5 Nations That Reached the Moon and Their Historic Missions
Others

चन्द्रमामा पुग्ने ५ राष्ट्रहरू र तिनका ऐतिहासिक मिसनहरू

  • Jun 27, 2026
  • 71
United Nations International Day Against Drug Abuse and Illicit Trafficking, 2026
Current Affairs

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Jun 26, 2026
  • 145
भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)
Others

भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)

  • Jun 26, 2026
  • 244
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA