Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व सिमसार दिवस २०२४

  • Maishma Shrestha
  • February 13, 2024
  • 743

विश्व सिमसार दिवस २०२४

विश्व सिमसार दिवस २०२४
  • कहिले मनाइन्छ: हरेक वर्ष फेब्रुरी २ मा
  • कहिलेबाट मनाउन थालिएको सन्‌ १९९७
  • कतिऔं सिमसार दिवसः २८ औँ
  • सन्‌ १९७१ फेब्रुअरी २ मा सिमसार सम्बन्धी महासन्धि अन्तर्राष्ट्रिय रुपमा पारित र अपनाइएको घोषणा गरिएको थियो।
  • नेपालले सन्‌ १९८८ अप्रिल १७ मा रामसार महासन्धिमा हस्ताक्षर गरी सदस्यता प्राप्त गरेको थियो ।
  • १९८८ मा सदस्यता पाएता पनि नेपालको कोशी बन्यजन्तु आरक्षले सन्‌ १९८८ अप्रिल १७ विश्व रामसार सूचीमा,सूचिकृत भएको थियो ।
  • नेपालका १० सिमसार क्षेत्र विश्व रामसार सूचीमा सूचिकृत छन्‌ ।
  • पहिलो: कोशिटप्पु
  • अन्तिम: फेवाताल सहित अन्यताल
  • सन्‌ २०२२ को सिमसार दिवस पहिलोपटक संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाइएको ।
  • सन्‌ २०२१ अगस्ट ३०.मा संयुक्त राष्ट्रसंघको महासभाले अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउने घोषणा

सिमसार दिवसको नाराः

  • २०२४ – Wetland and human wellbeing
  • २०२३ – It’s Time for Wetland Restoration
  • २०२२ – Wetland Action for People and Nature
  • २०२१ – Wetland and water
  • २०२० – Wetlands and biodiversity
  • २०१९ – Wetlands and Climate Change

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1169
  • Vacancy 1
  • Past Questions 133
  • Nepal Police 8

Latest Blogs

Gandak Treaty
Others

गण्डक सम्झौता

  • Sep 02, 2026
  • 85
Trusteeship Council of the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Sep 02, 2026
  • 65
The number of countries with which Nepal has established diplomatic relations has reached 184.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Sep 02, 2026
  • 113
Interrelationship between the House of Representatives and the National Assembly: Thematic Q&A (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको अन्तरसम्बन्ध : विषयगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 38
Public Service Preparation Special: Objective Questions and Answers (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 183
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA