Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

महत्वपूर्ण समसामयिक जानकारी :

  • Maishma Shrestha
  • January 30, 2024
  • 738

महत्वपूर्ण समसामयिक जानकारी :

महत्वपूर्ण समसामयिक जानकारी :

1. अन्तर्राष्ट्रिय साक्षता दिवस, २०२३ को नारा के रहेको थियो ?

  • दिगो र शान्तिपूर्ण समाज निर्माणका लागि साक्षरताको प्रवर्धन

2. राहदानी विभागका अनुसार कहिलेसम्ममा सबै नेपालीको हातमा ई-पासपोर्ट पुर्याउने लक्ष्य रहेको छ ?

  • सन्‌ २०३०

3. अर्थशास्त्रतर्फको नोबेल पुरस्कार, २०२३ कसलाई प्रदान गरियो ?

  • क्लायडिया गोल्डिन

4. विश्वव्यापी शिक्षक पुरस्कार, २०२३ बाट सम्मानित हुने रिफत आरिफ कुन देशकी नागरिक हुन ?

  • पाकिस्तान

5. मिस ईन्टरनेशसनल २०२३ को उपाधि जित्ने सुन्दरी को हुन ?

  • एनिड्या रुबिसे

6. जापानको राष्ट्रिय अन्तरिक्ष एजेन्सी (जाक्सा) ले पठाएको स्मल लुनार ल्यान्डिङ डेमोनसट्रेटर (स्लिम) यान चन्द्रमामा कहिले अवतरण गर्यो ?

  • सन्‌ २०२४ जनवरी २०

7. फिफा सर्वशेष्ठ फुटबलर – २०२४ घोषित हुन सफल खेलाडी को हुन्‌ ?

  • पुरुष तर्फ : लियोनल मेसी र महिला तर्फ : आइतावा बोनमती

8. नेपाली गायन जगत्का उज्ज्वल नक्षत्र योगेश वैद्यको निधन कहिले भएको हो ?

  • वि.सं. २०८० माघ ५

9. हेन्ली पासपोर्ट इन्डेक्स-२०२४ मा नेपाल कति औँ स्थानमा रहेको छ?

  • ९८ औँ

10. बुकर पुरस्कार-२०२३ कसलाई प्रदान गरियो ?

  • पाउल लिन्च (आयरल्यान्ड)

11. जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता लागु गर्ने पहिलो सार्क राष्ट्र कुन हो ?

  • माल्दिभ्स

12. नेपाली स्याटेलाइट “नेपाली स्याट १” कति दिन अन्तरिक्षमा रहेर पृथ्वीमा खसेको थियो ?

  • ८४१ दिन

13. वानिरा प्रज्ञा पुरस्कार-२०८० कसलाई प्रदान गरिएको हो ?

  • साहित्यकार वैरागी काइँला (राशि : एक लाख रुपियाँ)

14. कँगो वेसिन क्लेड, क्लेड वान, क्लेड टु ए, क्लेड टु बी कुन रोगका भेरिएन्ट हुन्‌ ?

  • मङ्गी पक्स

15. महाकवि लक्ष्मी प्रसाद देवकोटा सङ्गहालयको उद्घाटन कहिले गरिएको हो ?

  • वि.सं. २०७९ असोज १४

16. कृषि तथा वन क्षेत्रको रूपान्तरण गर्न तर्जुमा गरिएको कन्ट्री प्रोग्रामिङ फ्रेमवर्कको अवधि कुन हो ?

  • सन्‌ २०२३-२०२७

17. अन्तर्राष्ट्रिय युवा वैज्ञानिक पुरस्कार-२०२३ बाट सम्मानित हुने नेपाली को हुनुहुन्छ ?

  • डा. घनश्याम ज्ञवाली

18. सरकारले सेनाको व्यवस्थापनमा राष्ट्रिय प्रतिरक्षा विश्व विद्यालयमा नेसनल कोर्स (एनडिसी) कहिलेदेखि सुरु गर्ने भएको छ ?

  • वि.सं २०८३

19. विश्वव्यापी आतङ्खवाद सूचकाङ्क, २०२३ अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ?

  • ३६ औँ

20. चर्चित सामाजिक सञ्जाल नेटवर्क दिवटर (एक्स) ले आफ्नो लोगो कहिले परिवर्तन गरेको हो ?

  • सन्‌ २०२३ जुलाई

Categories

  • Current Affairs 695
  • Gorkhapatra 319
  • Others 1086
  • Vacancy 1
  • Past Questions 96
  • Nepal Police 7

Latest Blogs

Madan Bhandari National Award, 2082
Current Affairs

मदन भण्डारी राष्ट्रिय पुरस्कार, २०८२

  • Jun 29, 2026
  • 79
National Rice Day, 2083
Current Affairs

राष्ट्रिय धान दिवस, २०८३

  • Jun 29, 2026
  • 64
Major inventions of the First Industrial Revolution and their inventors
Others

पहिलो औद्योगिक क्रान्तिका प्रमुख आविष्कार र तिनका आविष्कारकहरू

  • Jun 28, 2026
  • 74
Detailed fact sheet on Earth's Moon (Luna)
Others

पृथ्वीको चन्द्रमा (Luna) को विस्तृत तथ्यपत्र

  • Jun 28, 2026
  • 130
Some important scientists and their contributions that revolutionized the study of the universe and space
Others

ब्रह्माण्ड र अन्तरिक्षको अध्ययनमा क्रान्तिकारी परिवर्तन ल्याउने केही महत्वपूर्ण वैज्ञानिकहरू र तिनका योगदानहरू

  • Jun 28, 2026
  • 106
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA