Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

छोटो मिठो र छरितो Notes का साथ आफ्नो लोकसेवा तयारीलाई मूर्त रुप दिनुहोस्

  • Engineering Nepal
  • December 24, 2023
  • 458

छोटो मिठो र छरितो Notes का साथ आफ्नो लोकसेवा तयारीलाई मूर्त रुप दिनुहोस्

छोटो मिठो र छरितो Notes का साथ आफ्नो लोकसेवा तयारीलाई मूर्त रुप दिनुहोस्

छोटो मिठो र छरितो Notes का साथ आफ्नो लोकसेवा तयारीलाई मूर्त रुप दिनुहोस्!

 

App मा Notes हेर्ने तरिका र केहि तथ्यहरु:

  • “Start Learning” page मा रहदा तपाईलाई   Internet को आवश्यकता पर्नेछ
  • एक चोटी load भैसकेको सामाग्री निश्चिन्त समय सम्म offline मा बस्ने हुदाँ एक पल्ट load गरेर offline प्रयोग गर्न सक्नु हुनेछ
  • Pdf लाई भने save, unsave गरेर offline मा राख्न वा हटाउन सक्नुहुनेछ

App का अन्य उपयोगी features हरु जुन तपाईलाई थाह नहुन सक्छ:

  • Practice Section मा गएर Filter Button click गर्नुहोस र सजिलो  र गाह्रो प्रश्नहरु filter गर्नुहोस् , विधार्थीले धेरै पटक बिगार्नु भएको प्रश्न गाह्रो र धेरै पटक मिलेका प्रश्न प्रतिशत को आधारमा क्रम मिलाएर प्रस्तुत गरिन्छ

  • Comments section मा गएर आफ्नो comments छोड्न सक्नुहुन्छ

  • प्रश्नलाई Add to Favorites गरेर Home Page को Favorites Section मा गएर आफुलाई मनपरेका अथवा गाह्रो प्रश्न पछिका लागि Save गर्न सक्नुहुनेछ ।

 

Categories

  • Current Affairs 858
  • Gorkhapatra 354
  • Others 1203
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

Beauty pageants (2083 B.S.)
Current Affairs

सौन्दर्य प्रतियोगिताहरू (वि.सं. २०८३)

  • Nov 05, 2026
  • 148
The historical journey of the "Constitutional Basic Law" in Nepal's constitutional development
Others

नेपालको संवैधानिक विकासक्रममा "संविधान मूल कानुन" को ऐतिहासिक यात्रा

  • Nov 05, 2026
  • 101
World Tsunami Awareness Day 2026
Current Affairs

विश्व सुनामी जागरूकता दिवस २०२६

  • Nov 05, 2026
  • 165
Dr. Manoj KC appointed as the 34th Inspector General of Police (IGP) of Nepal Police
Current Affairs

डा. मनोज केसी नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक (IGP) मा नियुक्त

  • Nov 04, 2026
  • 312
Unique and salient features of the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) का अद्वितीय र प्रमुख विशेषताहरू

  • Nov 04, 2026
  • 283
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA