Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट घोषित

  • Prija Shrestha
  • November 30, 2023
  • 454

अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट घोषित

अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट घोषित
  • काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट घोषित भएको छ ।
  • इन्टरपोलले आफ्नो ९१औं महासभामाको अवरमा आयोजना गरेको भिडियो प्रतियोगितामा सहभागी भएको नेपाल प्रहरीको भिडियो सर्वोत्कृष्ट घोषित भएको हो ।
  • भिडियो प्रहरी निरीक्षक इन्स्पेक्टरद्धय नारायण थापा र उमेश गुरुङ श्रेष्ठले निर्माण गरेका थिए ।
  • भिडियोमा जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, एआईका कारण भविष्यमा हुनसक्ने समस्याहरू समाधान गर्न र दिगो विकासको लक्ष्य प्राप्त गर्न ईन्टरपोलको अहम् भूमिका हुने विषय समेटिएको थियो ।
  • इन्टरपोलका अध्यक्ष मेजर जनरल डा.अहमद नासेर ए.एलले नेपाल प्रहरीलाई सम्मान स्वरूप प्रमाणपत्र प्रदान गरेका थिए । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोलको ९१औं महासभामा सहभागी हुन मंसिर १० गते अष्ट्रिया प्रस्थान गरेका थिए ।

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1169
  • Vacancy 1
  • Past Questions 133
  • Nepal Police 8

Latest Blogs

Gandak Treaty
Others

गण्डक सम्झौता

  • Sep 02, 2026
  • 85
Trusteeship Council of the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Sep 02, 2026
  • 65
The number of countries with which Nepal has established diplomatic relations has reached 184.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Sep 02, 2026
  • 113
Interrelationship between the House of Representatives and the National Assembly: Thematic Q&A (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको अन्तरसम्बन्ध : विषयगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 38
Public Service Preparation Special: Objective Questions and Answers (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 183
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA