Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

मिस युनिभर्स 2023 -72nd MISS UNIVERSE

  • Prija Shrestha
  • November 19, 2023
  • 384

मिस युनिभर्स 2023 -72nd MISS UNIVERSE

मिस युनिभर्स 2023 -72nd MISS UNIVERSE
  • मिस यनिभर्स २०२३ को उपाधि निकारागुआकी शेनिस पलासियोसले जितेकी छिन्‌।
  • उक्त प्रतियोगितामा विश्वका विभिन्न ८४ देशका सुन्दरीहरुको सहभागिता रहेको।
  • विजेता : शेनिस पलासियोस (निकारागुआ)
  • उपविजेता : एन्टोनिया पोर्सिल्ड (थाइल्याण्ड)
  • तेस्रो : मोराया विल्सन (अष्ट्रेलिया)
  • प्रतियोगितामा नेपालको प्रतिनिधित्व मिस युनिभर्स नेपाल २०२३ : जेन दिपिका ग्यारेटले गरेकी थिइन्‌ ।
  • Miss Universe 2022: R’Bonney Gabriel(America)
  • Miss Universe 2021: Harnaaz Sandhu(India)
  • पहिलो संस्करणको Miss Universe सन्‌ १९५२ मा अमेरिकामा आयोजना गरिएको थियो जसको विजेता फिनल्याण्डकी Armi Kuusela बनेकी थिइन्‌।

Categories

  • Current Affairs 695
  • Gorkhapatra 319
  • Others 1086
  • Vacancy 1
  • Past Questions 96
  • Nepal Police 7

Latest Blogs

Madan Bhandari National Award, 2082
Current Affairs

मदन भण्डारी राष्ट्रिय पुरस्कार, २०८२

  • Jun 29, 2026
  • 96
National Rice Day, 2083
Current Affairs

राष्ट्रिय धान दिवस, २०८३

  • Jun 29, 2026
  • 79
Major inventions of the First Industrial Revolution and their inventors
Others

पहिलो औद्योगिक क्रान्तिका प्रमुख आविष्कार र तिनका आविष्कारकहरू

  • Jun 28, 2026
  • 83
Detailed fact sheet on Earth's Moon (Luna)
Others

पृथ्वीको चन्द्रमा (Luna) को विस्तृत तथ्यपत्र

  • Jun 28, 2026
  • 144
Some important scientists and their contributions that revolutionized the study of the universe and space
Others

ब्रह्माण्ड र अन्तरिक्षको अध्ययनमा क्रान्तिकारी परिवर्तन ल्याउने केही महत्वपूर्ण वैज्ञानिकहरू र तिनका योगदानहरू

  • Jun 28, 2026
  • 118
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA