Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

१९ औं राष्ट्रिय कफी दिवस, २०८०

  • Prija Shrestha
  • November 17, 2023
  • 616

१९ औं राष्ट्रिय कफी दिवस, २०८०

१९ औं राष्ट्रिय कफी दिवस, २०८०
  • नेपालमा कफी दिवस हरेक वर्ष कुन दिनमा मनाइन्छ?
    ->मंसिर १
  • २०८० मंसिर १ मा मनाइएको कफी दिवस कति औं राष्ट्रिय कफी दिवस हो ?
    -> १९औं
  • मंसिर १ मा कफी दिवसका रुपमा मनाउन सुरु कहिले देखी भयो?
    -> वि.सं. २०६२
  • कफी खेतीका लागि प्रसिद्ध जिल्ला नेपाली जिल्ला कुन हो ?
    ->गुल्मी
  • परिणात्मक रुपमा सबैभन्दा धेरै कफी खेति/उत्पादन हुने नेपाली जिल्ला कुन हो? ?
    ->काभ्रे
  • OVOP कार्यक्रम अन्तर्गत कफी खेति सञ्चालित जिल्ला कुनहो?
    -> स्याङ्जा
  • OVOP कार्यक्रम अन्तर्गत अर्गानिक कफी सञ्चालित जिल्ला कुन हो ?
    -> सिन्धुपाल्चोक
  • नेपालमा कफी कहाँ बाट भित्रिएको हो?
    -> म्यानमार (हिरा गिरिले)
  • नेपालमा पहिलो कफी प्रसोधन केन्द्र स्थापना कहिले भयो?
    -> वि.सं. २०४१
  • नेपालमा पहिलो कफी अनुसन्धान केन्द्र कहाँ स्थापना भएको हो?
    -> बलेटक्सार, गुल्मी
  • नेपालमा कफी खेतीको सुरुवात कहाँ बाट भएको थियो ?
    -> गुल्मी आँपचौर
  • नेपालमा कफी खेतीको सुरुवात वि.सं १९९५ भएको हो भने ब्याबसायिक रुपमा कहिले देखी भयो?
    -> वि.सं. २०११ बाट
  • विश्वमा सबैभन्दा धेरै कफी उत्पादन गर्ने मुलुक कुन हो ?
    -> ब्राजिल
  • विश्वमा कफीको घर / महँगो कफी उत्पादन गर्ने मुलुकको रुपमा कुन देशलाई चिनिन्छ?
    -> इथियोपीया
  • ब्राजिल पछि कफी उत्पादन गर्ने विश्वको मुलुक कुन कुन हुन ?
    -> भियतनाम, कोलम्बीया, इण्डोनोसिया
  • राष्ट्रिय चिया तथा कफी विकास बोर्ड को स्थापना कहिले भयो र कहाँ रहेको छ ?
    -> वि.सं. २०५०( २०४९ ऐन अनुसार स्थापीत ) , किर्तिपुर मा छ।
  • कफीमा कुन तत्व पाइन्छ ?
    -> क्याफिन

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1169
  • Vacancy 1
  • Past Questions 133
  • Nepal Police 8

Latest Blogs

Gandak Treaty
Others

गण्डक सम्झौता

  • Sep 02, 2026
  • 85
Trusteeship Council of the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Sep 02, 2026
  • 65
The number of countries with which Nepal has established diplomatic relations has reached 184.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Sep 02, 2026
  • 113
Interrelationship between the House of Representatives and the National Assembly: Thematic Q&A (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको अन्तरसम्बन्ध : विषयगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 38
Public Service Preparation Special: Objective Questions and Answers (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 183
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA