Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालका आदिवासी जनजाति र तिनका मूल थलो

  • Ajnabee Khadka
  • August 25, 2023
  • 330

नेपालका आदिवासी जनजाति र तिनका मूल थलो

नेपालका आदिवासी जनजाति र तिनका मूल थलो
● किसान—झापा
● कुमाल—दोलखा, धादिङ र पर्वत जिल्लामा बहु संख्यामा र अन्य ६९ जिल्लामा न्यून संख्यामा
● कुसवाडिया—बाके र बर्दिया
● कुसुन्डा—सल्यान, प्युठान, दाङ, दैलेख, सुर्खेत
● गुरुङ—गण्डकी क्षेत्र
● चेपाङ—मकवानपुर, चितवन, गोरखा, धादिङ
● छन्त्याल—बाग्लुङ, म्याग्दी, मुस्ताङ
● छैरोतन—मुस्ताङ
● जिरेल—दोलखा, रामेछाप
● झाँगड—पूर्वी तराईको झापा देखि पर्सासम्म
● डोल्पो—डोल्पा
● ताङ्वे—मुस्ताङ
● ताजपुरिया—झापा, मोरङ
● तामाङ—काठमाडौं उपत्यका वरीपरी
● तीनगाउँले थकाली—मुस्ताङ
● ताप्केगोला—ताप्लेजुङ
● थकाली—मुस्ताङ
● थामी—दोलखा, सिन्धुपाल्चोक, रामेछाप
● थारु—तराई तथा भित्री मधेश
● थुदाम/गोलावासीहरु–ताप्लेजुङ
● दनुवार—बाके, बर्दिया
● दराई—तनहुँ
● दूरा—लमजुङ
● धानुक—तराई
● धिमाल—मोरङ, झापा
● नेवार—देशभरिका मुख्य शहर
● पहरी—काभ्रेपलाञ्चोक
● फ्री—मकवानपुर, काभ्रेपलाञ्चोक, ललितपुर
● बनकरिया—मकवानपुर
● बराम—गोरखा
● बाह्रगाउले—मुस्ताङ
● बोटे/मलाह—नदी छेउछाउमा देशैभरी
● भुजेल—देशैभरि
● भोटे—हिमाली क्षेत्र
● मगर—रोल्पा, प्युठान, म्याग्दी, पाल्पा, तनहुँमा बिशेष गरी
● माझी—देशैभरिकार्वन नदी किनारा
● मार्फाली थकाली—मुस्ताङ
● मुगाली—मुगु
● मेचे/बोडे—झापा
● याक्खा वा देवान—संखुवासभा
● राई—सोलुखुम्बु,खोटाङ, पूर्वाञ्चलका अन्य पहाडी जिल्ला
● राउटे—राप्ती नदी र महाकाली नदी बीचको जंगल क्षेत्र
● राजवंशी/कोचे—झापा, मोरङ
● राजी/राझी—दाङ
● लार्के/शियारबासी—गोरखा, धादिङ
● लिम्बु—पूर्वी पहाडी जिल्ला
● लेप्चा/लाप्चे—इलाम
● ल्होपा—उत्तरी हिमाली क्षेत्र
● ल्होमी/सिङसावा—संखुवासभा
● वालुङ—ताप्लेजुङ
● व्यासी/टिंकरी—दार्चुला
● शेर्पा—सोलुखुम्बु मूल थलो भएको सिन्धुपाल्चोक देखि हिमाली क्षेत्रको भुटान सम्म
● सतार/संथाल—झापा, मोरङ, सुनसरी
● सुनुवार—रामेछाप
● सियार—गोरखा
● सुरेल—दोलखा
● हायु—काभ्रेपलाञ्चोक, सिन्धुली, रामेछाप
● ह्योल्मो—सिन्धुपाल्चोक

Categories

  • Current Affairs 696
  • Gorkhapatra 321
  • Others 1086
  • Vacancy 1
  • Past Questions 97
  • Nepal Police 7

Latest Blogs

Nepal's first nutrition-friendly rural municipality: Badigad (Baglung)
Current Affairs

नेपालकै पहिलो पोषणमैत्री गाउँपालिका: बडिगाड (बागलुङ)

  • Jul 01, 2026
  • 27
Reducing the Risk of Food Insecurity: Thematic Q&A (17 Ashar 2083, Wednesday)
Gorkhapatra

खाद्य असुरक्षाको जोखिम न्यूनीकरण : विषयगत प्रश्नोत्तर (१७ असार २०८३, बुधबार)

  • Jul 01, 2026
  • 28
Public Service Preparation Special: Objective Questions and Answers (17 Ashar 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (१७ असार २०८३, बुधबार)

  • Jul 01, 2026
  • 107
Nepal Telecom (Fourth Level) Written Examination-2082
Past Questions

नेपाल टेलिकम (चौथो तह) लिखित परीक्षा-२०८२

  • Jun 30, 2026
  • 45
Historical years of the world and Nepal related to the history of Women's Suffrage
Others

महिला मताधिकारको इतिहाससँग सम्बन्धित विश्व र नेपालको ऐतिहासिक वर्षहरू

  • Jun 29, 2026
  • 108
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA