Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

महिला विश्वकप फुटबल, २०२३

  • Prija Shrestha
  • August 21, 2023
  • 370

महिला विश्वकप फुटबल, २०२३

महिला विश्वकप फुटबल, २०२३
  • बिजेता : स्पेन, उपबिजेता : इंग्ल्याण्ड
  • फाइनलमा स्पेनले इंग्ल्याण्डलाई १-० गोलअन्तरले पराजित ।
  • स्पेनले पहिलो पटक उपाधि जितेको ।
  • अष्ट्रेलियालाई २-० ले हराउँदै स्वीडेन तेस्रो भएको ।
  • सेमिफाइनलमा स्पेनले स्वीडेनलाई २-१ गोलअन्तर र इंग्ल्याण्डले अष्ट्रेलियालाई ३-१ गोलअन्तरले पराजित ।
  • नवौँ संस्करण ।
  • २०२३ जुलाई २० देखि अगष्ट २० सम्म
  • अष्ट्रेलिया र न्युजिल्याण्डमा आयोजना भएको ।
  • ३२ देश सहभागी ।
  • पहिलो संस्करण सन्‌ १९९१ मा चीनमा आयोजना भएको ।
  • आठौँ संस्करण सन्‌ २०१९ मा फ्रान्समा भएको ।
  • आठौँ संस्करणे बिजेता अमेरिका हो भने उबिजेता नेदरल्याण्ड हो ।
  • सर्वाधिक धेरै अमेरिकाले ४ पटक (१९९१, १९९९, २०१५ र २०१९) मा यो उपाधि जितेको छ।
  • पहिलो संस्करणको बिजेता अमेरिका हो ।

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 51
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 72
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 47
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 128
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 115
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA