Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नायब सुब्बालाई २०८० / ५ / २ मा सोधिएका प्रश्न:

  • Ajnabee Khadka
  • August 19, 2023
  • 455

नायब सुब्बालाई २०८० / ५ / २ मा सोधिएका प्रश्न:

नायब सुब्बालाई २०८० / ५ / २ मा सोधिएका प्रश्न:

१. Spare का लेखक को हुन?
-Prince Harry

२. Mobile Phone का आविष्कारक को हुन् ?
-मार्टिन कुपर

३. गजेडी ताल कहाँ पर्छ?
-रुपन्देही

४. पाटनको महाबौद्ध मन्दिर कुन शैलीमा बनेको छ?
-शिखर

५. ग्रामी अवार्ड २०२३ कुन गीतले जित्यो?
-Just Like That

६. सार्क राष्ट्रसँग नेपालको दौत्य सम्बन्ध क्रमशः 
-भारत, श्रीलङ्का, पाकिस्तान, अफगानस्तान, बङ्गलादेश, माल्दिभ्स, भुटान

७. महिला फुटबल विश्वकपमा एसीयाबाट सहभागी हुने मुलुक कुन हो?
-विएत्नम

८. देहायको मध्य कुन प्रधानमन्त्रीको पालामा नेपाल बैंकको स्थापना भएको हो ?
-जुद्ध शमशेर

९. दिगो विकास लक्ष्य ४,७,९,११ मा केके रहेका छन् ?
-क्रमशः गुणस्तरीय शिक्षा, किन्न सकिने र स्वच्छ ऊर्जा, उद्योग, नवप्रवर्तन र पूर्वाधार र दीगो शहर र समुदाय

१०. Which of the following statement is wrong regarding the solar system?
A) Jupiter has the highest number of satellite
B) outer planets are known as govian planets
C) there are four planets between earth and Uranus
-A and C are wrong

११. नेपालको सबैभन्दा बढी गर्मी हुने स्थान कुन हो ?
-नेपालगञ्ज

१२. लिच्छविकालमा विवाह हेर्ने अड्डालाई के भनिन्थ्यो ?
-माप्चोक अड्डा

१३. झुटो बोलेको पत्ता लगाउन प्रयोग गरिने यन्त्र कुन हो?
-पोलीग्राफ

१४. जोडा मिलाउनुहोस्
-तरबारे नाचः थारु
-चण्डी: राई
-लाठी: गुरुङ

स्वस्थ व्यक्तिलाई प्रतिदिन कति प्रोटिन आवश्यक पार्छ?
-०.७५ ग्राम प्रोटिन प्रति किलो शरीरको तौल प्रति दिन

१६. कुकी र मैतेयी जाति भारतको कुन राज्यमा बस्छन्?
-मणिपुर

१७. 4, 18, ?, 100, 180, 294
-48

१८. बङ्गालको खाडीमा नमिसिने नदी दिइएको मध्ये कुन हो?
-सिन्धु

१९. आकाशवाणीको सुरुवात कसले गरेका हुन् ?
-मोहन समशेर

२०. कुन सही छ?
क) नेपालमा CDMA को सुरुवताः वि. सं. २०६२
ख) १७ मे World Telecommunication Day
-दुबै ठीक

२१. वातावरण र विकाससम्बन्धी दोस्रो शिखर सम्मेलन कहाँ संम्पन्न भएको थियो?
-रियो दि जेनेरियो, ब्राजिल

२२. समरूप
-हिड्नु: दौडनु
-मुस्कुराउनुः हाँस्नु

२३. दिइएको मध्ये मदन पुरस्कार नपाउने कृति?
-करिया

२४. कूल ग्राहस्थ उत्पादन बढी हुने प्रदेशको क्रम
-बागमती, कोशी, लुम्बिनी, मधेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली

२५. पन्ध्रौं योजनाले आर्थिक वृद्धिदर कति हुने लक्ष्य लिएको छ?
-१०.३ प्रतिशत

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 46
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 65
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 43
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 125
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 112
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA