Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

आर्थिक सर्वेक्षण 2079/80 अनुसार सन्‌ 2022 मा देशगत रुपमा पर्यटक आगमन:

  • Engineering Nepal
  • August 19, 2023
  • 464

आर्थिक सर्वेक्षण 2079/80 अनुसार सन्‌ 2022 मा देशगत रुपमा पर्यटक आगमन:

आर्थिक सर्वेक्षण 2079/80 अनुसार सन्‌ 2022 मा देशगत रुपमा पर्यटक आगमन:
भारत ३४.१ %
अमेरिका १२.५ %
बेलायत ७.३ %
अस्ट्रेलिया ४.४ %
बंगलादेश ४.१ %
अन्य मुलुक ३७.६ %

सन्‌ २०२२ मा आएका पर्यटकमध्ये भारत ३४.१ प्रतिशत, अमेरिका १२.५ प्रतिशत, बेलायत ७.३ प्रतिशत, अष्ट्रेलिया ४.४ प्रतिशत, बङ्गलादेश ४.१ प्रतिशत र अन्य मुलुकका ३७.६ प्रतिशत रहेका छन्‌। यस अवधिमा नेपाल आएका पर्यटकमध्ये भारत, अमेरिका, बेलायत, अष्ट्रेलिया र बङ्गलादेशबाट आएका पर्यटक ६२.४ प्रतिशत रहेका छन्‌। सन्‌ २०२१ को तुलनामा अष्ट्रेलियाबाट नेपाल आउने पर्यटकको सङ्ख्या सन्‌ २०२२ मा करिब १० गुणाले वृद्धि भएको छ।

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1169
  • Vacancy 1
  • Past Questions 133
  • Nepal Police 8

Latest Blogs

Gandak Treaty
Others

गण्डक सम्झौता

  • Sep 02, 2026
  • 84
Trusteeship Council of the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Sep 02, 2026
  • 64
The number of countries with which Nepal has established diplomatic relations has reached 184.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Sep 02, 2026
  • 112
Interrelationship between the House of Representatives and the National Assembly: Thematic Q&A (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको अन्तरसम्बन्ध : विषयगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 37
Public Service Preparation Special: Objective Questions and Answers (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 181
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA