Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालको सीमानाको सम्बन्धी

  • Bijeta Kunwar
  • August 03, 2023
  • 418

नेपालको सीमानाको सम्बन्धी

नेपालको सीमानाको सम्बन्धी

नेपाल दक्षिण एसियामा अवस्थित ईटको आकारमा रहेको विश्वकै एक सुन्दर भुपरिवेष्ठित मुलुक हो । नेपाल विश्वका दुई ठूला मुलुकहरु चीन र भारतको बीचमा रहेको छ । नेपालको सीमानाको सम्बन्धमा देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।

  • नेपालको सीमाना चीन र भारतसँग जोडिएको छ |
  • नेपालको पूर्व, पश्चिम र दक्षिणतर्फ भारत रहेको छ ।
  • नेपालको उत्तरतर्फ चीन रहेको छ |
  • नेपालको पूर्वमा मेची नदी र पश्चिममा महाकाली नदीले भारत र नेपालको बीचमा सीमानाको काम गरेका छन्‌ ।
  • दक्षिणमा नेपाल र भारतबीच दश गज चौडा जमिन खाली राखी सीमा स्तम्भ गाडिएको छ । जसलाई दश गजा भनिन्छ ।
  • उत्तरतर्फ हिमालय श्रृङ्खलाले नेपाल र चीनबीचको सीमानाको कार्य गरेको छ।
  • नेपालको हालको सीमाना सन्‌ १८१६ मार्च ३ को सुगौली सन्धि पश्चात्‌ कायम भएको हो ।

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1169
  • Vacancy 1
  • Past Questions 133
  • Nepal Police 8

Latest Blogs

Gandak Treaty
Others

गण्डक सम्झौता

  • Sep 02, 2026
  • 84
Trusteeship Council of the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Sep 02, 2026
  • 64
The number of countries with which Nepal has established diplomatic relations has reached 184.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Sep 02, 2026
  • 112
Interrelationship between the House of Representatives and the National Assembly: Thematic Q&A (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको अन्तरसम्बन्ध : विषयगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 37
Public Service Preparation Special: Objective Questions and Answers (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 181
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA