Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

स्थानीय तह चुनाब २०७९, संक्षिप्त जानकारी

  • Bijeta Kunwar
  • August 01, 2023
  • 455

स्थानीय तह चुनाब २०७९, संक्षिप्त जानकारी

स्थानीय तह चुनाब २०७९, संक्षिप्त जानकारी
  • मिति : २०७९ बैशाख ३०
  • समावेश राजनैतिक दलहरु : ७९ वटा
  • निर्वाचन आयोगमा दर्ता भएका जम्मा राजनैतिक दल : ८९ वटा
  • विद्यमान कानूनी व्यवस्था अुनसार ७५३ पालिका प्रमुख, ७५३ पालिका उपप्रमुख, ६ हजार ७ सय ४६ वडाध्यक्ष, ६ हजार ७ सय ४३ महिला सदस्य, ६ हजार ७ सय ४३ दलित महिला सदस्य र १३ हजार ४ सय ८६ जना खुल्ला वडा सदस्य गरी ३५ हजार २ सय १० जानाले उम्मेदारी दिएका छन्‌ ।
  • मुलुकमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका र ६ हजार ७४३ वडा रहेका छन्‌ ।

Categories

  • Current Affairs 858
  • Gorkhapatra 354
  • Others 1203
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

Beauty pageants (2083 B.S.)
Current Affairs

सौन्दर्य प्रतियोगिताहरू (वि.सं. २०८३)

  • Nov 05, 2026
  • 140
The historical journey of the "Constitutional Basic Law" in Nepal's constitutional development
Others

नेपालको संवैधानिक विकासक्रममा "संविधान मूल कानुन" को ऐतिहासिक यात्रा

  • Nov 05, 2026
  • 99
World Tsunami Awareness Day 2026
Current Affairs

विश्व सुनामी जागरूकता दिवस २०२६

  • Nov 05, 2026
  • 155
Dr. Manoj KC appointed as the 34th Inspector General of Police (IGP) of Nepal Police
Current Affairs

डा. मनोज केसी नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक (IGP) मा नियुक्त

  • Nov 04, 2026
  • 312
Unique and salient features of the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) का अद्वितीय र प्रमुख विशेषताहरू

  • Nov 04, 2026
  • 283
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA