Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विश्वको भूगोल सम्बन्धी केहि जानकारी

  • Bijeta Kunwar
  • July 31, 2023
  • 881

विश्वको भूगोल सम्बन्धी केहि जानकारी

विश्वको भूगोल सम्बन्धी केहि जानकारी
  • भूगोलः-पृथ्वीको अध्ययन गर्ने शास्त्र,
  • भूगोल (Geography) शब्द ग्रिक भाषको(Geografein) शब्द बाट लिइएको,
  • भूगोलका पिताः-इराटोस्थेनेस
  • इराटोस्थेनेसको जन्म:-इ.पू. २७६ मा प्राचीन ग्रिसको साइरिनमा, मृत्यु:-इ.पु. १९४मा अलेक्जेन्ड्रीयामा (इजिप्टको राजधानी टोलेमिपाला)
  • इराटोस्थेनेस गणितविद्‌, भूगोलविद्‌, कवि, ज्योतिष, संगितसाधक थिए ।
  • भूगोल शब्दका प्रथम प्रयोगकर्ताः- इराटोस्थेनेस
  • पृथ्वीको परिधि पत्ता लगाउनेः- इराटोस्थेनेस
  • सर्वप्रथम पृथ्वीको नक्सा बनाउने:- इराटोस्थेनेस
  • पृथ्वीको कक्षको झुकाई पत्ता लगाउनेः- इराटोस्थेनेस
  • अधिक दिन(Leap year) को अवधारणा अघि सार्नेः- इराटोस्थेनेस
  • भूगोललाई छुट्टै अध्ययनको बिधाका रूपमा अघि सार्ने:- इराटोस्थेनेस
  • भुगोलको अध्ययनका लागि Latitude and Longitude शब्दको प्रयोग गर्नेः- इराटोस्थेनेस
  • सर्वप्रथम सूर्यदेखि पृथ्वीको दुरी नाप्नेः- इराटोस्थेनेस
  • इराटोस्थेनेसको नाममा कुन उपग्रहको क्रेटरको नाम इराटोस्थेनेस क्रेटर राखिएको:-चन्द्रमा
  • विश्वका घटनाहरुको तिथी मिति सहितको क्रमबद्ध अध्ययन गर्ने विधि (Chronology) को सुत्रपात गर्नेः-इराटोस्थेनेस
  • इराटोस्थेनेसका समकालीनहरुले यिनलाई ग्रिक ल्फाबेटको दोस्रा अक्षर बिटाले सम्बोधन गर्ने गरेका,
  • विज्ञानका हरेक विधामा यिनले आफूलाई मूल विधाको स्पष्टता पछिको दोस्रो व्यक्ति प्रमाणित रेकोले बिटा उपाधि दिइएको
  • साधारण अल्गोरिदमबारे चर्चा गर्नेः- इराटोस्थेनेस (गणितमा इराटोस्थेनेसको अल्गोरिदम सूत्रलाई Sieve Of atosthenen भनिने)
  • प्राइम नम्बरको सूत्र निकाल्नेः- इराटोस्थेनेस
  • इराटोस्थेनेसले अजेक्जेन्ड्रीयाको पुस्तकालयका प्रमुख लाइब्रेरियन भई ज्ञान र शिक्षाको प्रचार प्रचार र रक्षणमा सहयोग गरेका,
  • इराटोस्थैनेसले बनाएको पृथ्वीको नक्सा १९ औं शताब्दीमा सामान्य संशोधन गरिएको,
  • पृथ्वी भकुन्डो आकारको छ भनी पत्ता लगाउनेः- पाईथागोरस

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 45
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 65
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 43
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 125
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 112
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA