Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालकै पहिलो सिँचाइ प्रणाली

  • Prija Shrestha
  • July 29, 2023
  • 405

नेपालकै पहिलो सिँचाइ प्रणाली

नेपालकै पहिलो सिँचाइ प्रणाली


•चन्द्र नहर
•राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा
•नेपालको पहिलो आधुनिक नहरको रूपमा रहेको
•वि.सं. १९७९ मा सुरु भइ वि.सं. १९८५ मा सम्पन्न भएको थियो
•३१ किलोमिटर लम्बाइ
• यो नहरको डिजाइन नेपालको पहिलो इन्जिनियर डिल्लीजङ्ग थापाले कोरेका
• कूल ११ हजार हेक्टर जग्गामा सिँचाइको क्षमता रहेको
•प्रतिसेकेण्ड चौध घनमिटर पानी प्रवाह गर्ने क्षमता रहेको ।
•त्रियुगा नदीमा बाँध बनाएर निर्माण गरिएको

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 44
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 65
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 42
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 125
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 112
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA