Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

सामाजिक सुरक्षाको परिचय

  • Bijeta Kunwar
  • July 29, 2023
  • 471

सामाजिक सुरक्षाको परिचय

सामाजिक सुरक्षाको परिचय

समाजका प्रत्येक व्यक्तिलाई स्वतन्त्रपूर्वक समाजमा बाँच्न पाउने, सामाजिक क्रियाकलापमा सम्मानपूर्वक संलग्न हुन सक्ने र निर्वाध रुपमा सामाजिक बस्तुको उपयोग गर्न सक्ने अवस्थाको सृजना गर्ने कार्यलाई सामाजिक सुरक्षा भनिन्छ ।

  • सामाजिक सुरक्षा सामाजिक संरक्षणको एउटा पाटो हो ।
  • सामाजिक सुरक्षाले मानव अधिकारको प्रवर्धन गर्ने कार्य गर्दछ ।
  • राज्य र नागरिक बीचको सुसम्बन्ध स्थापना गर्ने कार्य सामाजिक सुरक्षाले गर्दछ ।
  • सामाजिक सुरक्षाको आधुनिक अवधारणाको विकास तत्कालिन अमेरिकी राष्ट्रपति रुजवेल्टले
    गरेका हुन्‌ ।

नेपान्रमा सामाजिक सुरक्षामा रहेका समस्याहरु

सामाजिक सुरक्षाको सम्बन्धमा नेपालमा रहेका समास्याहरुलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ।

  • राज्य र सरोकारवालाहरुको प्राथमिकतामा नपर्नु
  • निरन्तरताको अभाव रहनु
  • वित्तिय दिगोपनाको अभाव रहनु
  • जोखिम तथा संकटमा रहेका व्यक्तिहरुको लेखाजोखा नहुनु
  • मुलुकको आर्थिक अवस्था कमजोर रहनु
  • सबै क्षेत्रका लक्षित समुहहरुलाई समेट्न नसक्नु
  • नीति र कार्यक्रम स्पष्ट नहनु
  • लक्षित समुहको पहिचान हुन नसक्नु
  • राज्यको क्षमताको मूल्याङ्कन नगरी लोकप्रियताको लागि ल्याईनु
  • समन्वयको अभाव रहनु

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 44
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 65
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 42
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 125
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 112
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA