Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

सकारात्मक विभेद | यसका क्षेत्रहरू एवं सिद्धान्तहरू

  • Bijeta Kunwar
  • July 25, 2023
  • 602

सकारात्मक विभेद | यसका क्षेत्रहरू एवं सिद्धान्तहरू

सकारात्मक विभेद | यसका क्षेत्रहरू एवं सिद्धान्तहरू

सकारात्मक विभेद

  • “Mainstreaming to Marginalized Support to disadvantaged opportunities to excluded Empower to Weaker” समाजको वञ्रचितिमा परेको राज्यको नीति निर्माण लगायत सबै तहमा सहभागिता एवं मानव विकासको अवसरमा समतायुक्त पहुचका लागि अपनाउने विशेष नीति र विधिलाई नै सकारात्मक विभेद भनिन्छ । यसले खास समय र अवधिसम्म खास विषयमा विशैष सहुलियत र सुविधा प्रदान गर्दैछ । जसबाट पिछडिएको वर्गको क्षमता अभिवृद्धि, सबलीकरण सशक्तीकरण र मुलप्रवाहिकरण गर्नै मद्दत पुग्दछ ।
  • आर्थिक, सामाजिक, र सांस्कृतिक दृष्टिले पछाडि परेका वर्गको विकास, संरक्षण र सशक्तीकरणका लागि कानुनद्‌वारा विशेष व्यवस्था गर्नु नै सकारात्मक विभेद हौ । यो सशक्तीकरणको अवधारणा हौ । जसै प्रतिस्पर्धा गर्न असमर्थ र असक्षम वर्लाई प्रतिस्पर्धाको लागि चाहिने न्यूनतम योग्यता, दक्षता, क्षमता र सिप प्रदान गरी प्रतिस्पधौ गर्ने योग्य बनाउँछ |

क्षेत्रहरू

  • प्रशासन तथा रोजगारीका क्षेत्र कर्मचारीतन्त्र
  • नीति निर्माणका अङ्ग : व्यवस्थापिका
  • राजनीतिक क्षेत्र: कार्यपालिका
  • कानुनी क्षेत्र: न्यायपालिका
  • निजी तथा गैर सरकारी संस्था अन्र्तगतका क्षेत्र

सिद्धान्तहरू

  • क्षतिपूर्तिको सिद्धान्त
  • संरक्षणको सिद्धान्त
  • सामाजिक न्यायको सिद्धान्त
  • सारभूत समानताको सिद्धान्त
  • राज्यको दायित्वको सिद्धान्त
  • रोजगारीमा समान अवसरको सिद्धान्त
  • प्राथमिकता र विशेष अधिकारको सिद्धान्त

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 44
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 65
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 42
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 125
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 112
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA