Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

समानुपातिक प्रतिनिधित्वको परिचय, महत्त्व, प्रकार र समस्याहरू

  • Bijeta Kunwar
  • July 25, 2023
  • 1001

समानुपातिक प्रतिनिधित्वको परिचय, महत्त्व, प्रकार र समस्याहरू

समानुपातिक प्रतिनिधित्वको परिचय, महत्त्व, प्रकार र समस्याहरू

समानुपातिक प्रतिनिधित्व परिचय

  • देशका सबै वर्ग जातजातिहरूले सङंख्याको आधारमा राज्य संरचनाको सबै तहमा सहभागी हुन पाउने व्यवस्थालाई समानुपातिक प्रतिनिधित्व भनिन्छ । अल्पसङ्ख्यक, सीमान्तकृत एवं बहिष्कारमा परेका समुदायलाई राज्य निर्माणको मुलधारमा ल्याउने उपयुक्त माध्यम हो |
  • “No taxtation without representation” भन्ने मान्यतालाई समानुपातिक प्रतिनिधित्वको सिद्धान्तको रूपमा लिईन्छ । मुलतः यो अवधारणा राजनीतिक र निर्वाचन क्षेत्रसँग सम्बन्धित रहेको छ । नेपालमा पहिलोपटक संविधान सभा निर्वाचन २०६४ मा समानुपातिक प्रतिनिधित्वको अवधारणलाई प्रयोग गरिएको हो |

समानुपातिक प्रतिनिधित्वको महत्त्व

  • प्रतिनिधिमूलक शासन प्रणाली कायम गर्न
  • अल्पमतको उचित प्रतिनिधित्व हुन्छ
  • निरकुशता र स्वेच्छाचारीताको अन्त्य गर्न
  • समावेशी लोकतन्त्र मजवुत बनाउन
  • जुतिपुर्ण निर्वाचन प्रणालीमा सुधार गर्न
  • विविधताको व्यवस्थापन गर्न
  • मतको सदुपयोग हुने
  • दवन्दव व्यवस्थापनमा सहज हुने

समानुपातिक प्रतिनिधित्वको प्रकार

सुचीमा आधारित

  • सम्पूर्ण देशलाई एउटा निर्वाचन क्षेत्र कायम गरिने
  • व्यक्ति नभई राजनीतिक दललाई मतदान गरिने
  • देशभरबाट खसेको मतलाई एकै ठाउँमा सङ्कलन गरिन्छ,
  • प्राप्त गरेको मतको आधारमा सुचीमा रहेका उम्मेदवारहरु निर्वाचित भएको घोषणा गरिन्छ ।

एकल संक्रमणीय मत प्रणाली

  • निर्वाचनमा मतदाताले आफ्नो मत प्राथमिकताका आधारमा दिने र सोही आधारमा उम्मेदवारको छनोट हुने प्रणाली नै एकल संक्रमणीय मत प्रणाली हो ।
  • यसमा सबैभन्दा धेरै मत ल्याउने उमेदवारको बढी भएको मत अन्य उम्मेदवारमा वितरण गरिन्छ ।

समानुपातिक प्रतिनिधित्वका समस्याहरू

  • दलिय भागवण्डा हुने
  • निर्णय प्रक्रियामा अवरोध
  • सरकारको स्थायित्व हुन नसक्ने
  • राष्टिय एकता स्थापना गर्न कठिनाइ
  • साम्प्रदायिक भावनाले प्रश्रय पाउने
  • प्रतिनिधि र मतदाता बिच सम्पर्कमा कठिनाइ
  • Hung Parliament को अवस्था रहने
  • निर्वाचित भन्दा मनोनीत पद्धति हाबी हुन सक्ने,
  • कतिपय अवस्थामा अल्पमतको हाली मुहाली रहन सक्ने,

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 44
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 65
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 42
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 125
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 112
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA