Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

समावेशीकरण र यसका उदेश्यहरु/ महत्व/आवश्यकता

  • Bijeta Kunwar
  • July 24, 2023
  • 850

समावेशीकरण र यसका उदेश्यहरु/ महत्व/आवश्यकता

समावेशीकरण र यसका उदेश्यहरु/ महत्व/आवश्यकता

समावेशीकरणको परिचय

  • राज्यको मूल धारमा समावेश हुन नसकेका विभिन्न समूह, वर्ग, सम्प्रदाय, जात, जाति, धर्म, लिग र भाषा भाषिक व्याक्तिहरुलाई राज्यको मुलधारमा समावेश गरी शक्ति, स्रोत र अवसर मा प्रत्यायोजित सामझदारी सुनिश्चित गर्नुलाई समावेशीकरण भनिन्छ।
  • Have and Havenot बिच रहेको सामाजिक असमानता, विभेद, वञ्चितिकरण, सिमान्तीकरणको धरातलबाट आम नागरिकको उत्थान, विकास र सहभागिताको सुनिश्चितता तथा मुलप्रभाहिकरण गरी सामाजिक न्याय कायम गर्ने प्रक्रिया समावेशीकरण हो ।
  • कसैलाई बाहुल्यता र कसैलाई शून्यता, कसैलाई राज्यको संरक्षण र कसैप्रति बेवास्ता, कसैलाई अवसर र कसैलाई भेदभाव नभई राज्यको साधन, सोत र अधिकारमा समतामूलक पहुँच, पूर्ण सहभागिता, विविधताको स्वीकृति ,समान व्यवहार गर्नु नै समावेशीकरण हो । राज्यशक्तिमा समान पहुँच र लाभ वितरणमा समान सहभागिता नै यसको प्रमुख उद्देश्य हो ।

उदेश्यहरु/ महत्व/आवश्यकता

  • राष्टिय एकता कायम गर्न,
  • लोकतन्त्रलाई संस्थागत गर्न,
  • दवन्दव समाधान गर्न,
  • राज्यसत्तामा समानुपातिक प्रतिनिधित्व गर्न,
  • देशलाई खण्डन हुनबाट जोगाउन,
  • बहुसंख्यक जनतालाई शासनमा अधिकाधिक मात्रामा सहभागी गराउन,
  • राज्यको पुनः संरचना गर्न,
  • सोत र साधनमाथि सबैको पहुँच कायम गर्न,
  • न्यायपुर्ण समाजको निर्माण गर्न,
  • सामाजिक विभेद अन्त्य गर्न,
  • राज्यप्रतिको अपनत्व विकास गर्न,
  • जीवनयापनका लागि अत्यावश्यक सबै साधन र सेवाहरूमा सबैको
  • पहुँच सुनिश्चित गर्ने,
  • सार्वजनिक सरोकारका विषयमा सबै नागरिकले आफ्नो धारणा/मत प्रकट गर्न सक्ने क्षमता बढाउने,
  • सबे नागरिकलाई आफूप्रति उत्तरदायी बनाउने वातावरणको उपलब्धता,
  • राष्ट्रिय र सामाजिक जीवनमा व्यक्ति/नागरिकको सहभागिताको नियमन र व्यवस्थापन,
  • व्यन्ति/नागरिकलाई जीवनयापनको अवसर प्रदान गर्दै राजनीतिक प्रभावमाथिको पहचुँ को सुनिश्चितता,

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 42
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 65
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 42
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 125
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 109
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA