Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

कुन ग्रहको उपनाम के ? (बारम्बार सोधिरहेको )

  • Bijeta Kunwar
  • July 23, 2023
  • 741

कुन ग्रहको उपनाम के ? (बारम्बार सोधिरहेको )

कुन ग्रहको उपनाम के ? (बारम्बार सोधिरहेको )
ग्रह नाममुख्य, सम्भावित उपनाम उपनाम
बुधSwift, fastest rotating Planet, messenger of the gods, नजिकको ग्रह , सानो ग्रह , ७० % मेटल र ३० % सिलिकाबाट बनेको , दोस्रो तातो ग्रह
शुक्र Morning Star and Evening Star, बिहानको तारा र साँझको तारा , तातो र चम्किलो ग्रह , goddess of
love and beauty,अन्य ग्रहहरूको विपरीत दिशामा घुम्छ, बैनी ग्रह, sister planet, पृथ्वीको जुम्ल्याहा ग्रह ,
पृथ्वीको नजिकको ग्रह, रहस्यमय ग्रह (Planet of Mystery), Bringer of light
पृथ्वी निलो ग्रह, सजीव ग्रह, metal star, “the world”, Gaia, Blue Marble, Telluris
मंगल रातो ग्रह, Red Planet
बृहस्पति The Gas Giant, ग्रहको राजा , Roman god , सबैभन्दा ठूलो उपग्रह भएको ग्रह , गह्रौँ ग्रह, सबैभन्दा छोटो दिन हुने ग्रह, बिशाल रातो धम्बा भएको
शनी पँहेलो ग्रह, Planet like moon , ringed planet, तपाई शनिमा उभिन सक्नुहुन्न शनि पानीमा तैरिन सक्छ , सुनौलो ग्रह , ७ वटा रिँग भएको ग्रह , सुन्दर ग्रह , दोस्रो छोटो दिन हुने ग्रह,
अरुणbulls-eye planet , Ice Giant , हरियो ग्रह,
वरुणBig Blue Planet , ढिलो घुम्ने ग्रह , टाढाको ग्रह

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 42
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 65
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 42
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 125
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 109
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA