Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नागरिकहरुको दायित्व

  • Bijeta Kunwar
  • July 21, 2023
  • 467

नागरिकहरुको दायित्व

नागरिकहरुको दायित्व

सम्बैधानिक दायित्व

  • नैपालको संविधानको धारा ४८ मा व्यवस्था भएका नागरिकका कर्तव्य :
    • राष्ट्रपति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौम र अखण्डताको रक्षा,
    • संविधान र कानूनको पालना,
    • राज्यले चाहेको वखत अनिवार्य सेवा,
    • सार्वजनिक सम्पतिको सुरक्षा र संरक्षण गर्ने ।
  • देशको संविधान तथा ऐन कानून प्रति जानकार वन्ने ।
  • राज्यद्वारा निर्मित संविधान एवं कानूनको इमान्दारीपूर्वक पालना गर्ने,
  • राज्य सञ्चालनका लागि सक्षम प्रतिनिधी छनौट गर्न मतदानमा भाग लिने,
  • राज्यलाई तिर्नु पर्ने कर तथा अन्य राजश्व इमान्दारितापूर्वक वुझाइ योग्य नागरिकको पहिचान दिने ।
  • आफूनो अधिकार तथा कर्तव्य प्रति सजग रहने |

नैतिक दायित्व र कर्तव्य

  • राष्ट्रिय झाण्डा, राष्ट्रिय चिन्ह, राष्ट्रिय गान र राष्ट्रको लागि वलिदान गर्ने सहिदहरुप्रति सम्मान ,
  • लोकतान्त्रीक मूल्य र मान्यताको सम्मान गर्ने,
  • जनता वृद्धि विनास प्रहरी हुन भन्ने अर्थमा सामाजिक अपराध नियन्त्रणमा सरकालाई सहयोग गर्ने,
  • अरुको अधिकारको सम्मान गर्ने,
  • समकालिन घटना प्रति सूचित रहने,
  • मानव अधिकार प्रति सम्मान गर्ने,
  • सबैप्रति समभाव राख्ने,
  • वातावरण संरक्षण गर्ने,
  • आमाबुवाको सम्मान गर्ने,
  • श्रमको सम्मान गर्ने,
  • समाजले स्थापित गरेका परम्परागत सकारात्मक मुल्य मान्यताको सम्मान गर्ने ।

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 42
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 65
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 42
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 125
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 109
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA