Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

मेलमिलापकर्ताका आचरणहरू

  • Bijeta Kunwar
  • July 20, 2023
  • 400

मेलमिलापकर्ताका आचरणहरू

मेलमिलापकर्ताका आचरणहरू

स्थानीय सरकार सञ्चालन ऐनमा मेलमिलापको माध्यमबाट मात्र विवाद समाधान गर्ने मनी तोकिएका विवादहरूमा न्यायिक समितिले आफूले सूचीकृत मेलमिलापकर्ताको सहयोग लिई विवादको कारबाहीर किनारा लगाउनु पर्दछ । मेलमिलापकर्तामा देहायका आचरणहरू हुनु पर्दछ :

  • मेलमिलापसम्बन्धी कारबाही निष्पक्ष ढङ्गले सम्पादन गर्नुपर्ने,
  • कुनै पक्षप्रति झुकाव, आग्रह, पूर्वाग्रह नराख्ने वा राखेको देखिने कुनै आरचण वा व्यवहार नगर्ने,
  • कुनै पक्षलाई डर, त्रास, झुक्यान वा प्रलोमनमा पारी मेलमिलाप गराउन नहुने,
  • विवाद कायम रहेको अवस्थामा विवादको कुनै पक्षसँग आर्थिक कारोबारमा संलग्न नहुने,
  • मेलमिलाप सम्बन्धमा बनेको प्रचलित कानुन तथा अन्य स्थापित मान्यताविपरीत आचरण गर्न नहुने,
  • मेलमिलापको क्रममा पक्षहरूसँग सम्मानजनक,
  • सद्भावपूर्ण र सबै पक्षप्रति समान व्यवहार कायम गर्ने,
  • मेलमिलापको क्रममा पक्षहरूले व्यक्त गरेको विषयवस्तुको गोपनीयता कायम राख्ने,
  • मेलमिलापको क्रममा प्राप्त मएको कागजात वा वस्तु प्रक्रिया सम्पन्न भएपश्चात्‌ वा प्रक्रियाबाट अलग भएपश्चात्‌ सम्बन्धित पक्षलाई फिर्ता गर्ने ।

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 42
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 65
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 42
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 125
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 109
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA