Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालमा संगठित अपराध नियन्त्रणका लागि भएका व्यवस्था:

  • Prija Shrestha
  • July 13, 2023
  • 461

नेपालमा संगठित अपराध नियन्त्रणका लागि भएका व्यवस्था:

नेपालमा संगठित अपराध नियन्त्रणका लागि भएका व्यवस्था:

(क) संबैधानिक व्यवस्था:

  • नेपालको संविधानको धारा ५ मा राष्ट्रिय हितका विषयको निर्धारण: नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, नेपालीको हक हितको रक्षा, सीमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि ।
  • नागरिकता, मौलिक हक र संवैधानिक अंग सम्बन्धी व्यवस्था
  • धारा ४८- नागरिकका कर्तव्य ।(राष्ट्रप्रति निष्ठावान्‌ हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु, सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु)
  • धारा ५०- राज्यका निर्देशक मिद्धान्तहरु (राजनीतिक, सामाजिक तथा साँस्कृतिक र आर्थिक उद्देश्यहरु।
  • धारा ५१- राज्यका नीतिहरु (राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा सम्बन्धी नीति, राजनीतिक तया शासन व्यवस्था सम्वन्धी नीति, न्याय तथा दण्ड सम्बन्धी नीति,अन्तर्राष्ट्रिय सम्वन्ध सम्बन्धी नीति। )
  • धारा ५२- राज्यको दायित्व
  • धारा २३४- अन्तर-प्रदेश परिषद्‌,धारा २३६-उतारप्रदेश व्यापार
  • धारा २६६- राष्ट्रिय सुरक्षा परिपद्‌ तथा धारा २६७- नेपाली सेना सम्बन्धी व्यबस्था
  • धारा २६८- नेपाल प्रहरी, सशस्व प्रहरी वल, नेपाल र राष्ट्रिय अनुसन्धान संगठन
  • धारा २७३- संकटकालीन व्यवस्था
  • धारा २७९- सन्धि वा सम्झौताको अनुमोदन, सम्मिलन, स्वीकृति, वा समर्थन (शान्ति र मैवी,सुरक्षा एवम्‌ सामरिक सम्बन्धी, नेपाल राज्यको सीमाना, र प्राकृतिक स्रोत तथा त्यसको उपयोगको बाँडफौट)

(ख) नीतिगत तथा कानुनी व्यवस्था:

  • राष्ट्रिय सुरक्षा नीति, २०७३ तथा राष्ट्रिय प्रतिरक्षा नीति, २०७७ (मस्यौदा)
  • भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८
  • सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४
  • राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२
  • सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४
  • मानव वेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६६
  • संगठीत अपराध निवारण ऐन, २०७०
  • अन्य क्षेत्रगत नीति र कानुनहरु

(ग) संस्थागत व्यवस्था:

  • रक्षा मन्त्रालय र गृह मन्त्रालय र अन्य विषयगत मन्त्रालय
  • प्रदेशमा: आन्तरिक मामिला तथा कानुन मन्त्रालय
  • नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, नेपाल, र नेपाली सेना
  • राष्ट्रिय अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभाग
  • नेपाल राष्ट्र बैंक (वित्तीय सूचना इकाईं)
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र महालेखा परीक्षकको कार्यालय
  • Transparency International Nepal and INTERPOL National Central Bureau(NCB) Nepal

(घ) अन्य व्यवस्था:

  • अन्तर्राष्ट्रिय सन्धि सम्झौता
  • दीगो विकास लक्ष्यहरु
  • चालु पन्ध्रौं आवधिक योजना
  • सँगठीत अपराध सम्वन्धमा सरकारका वार्षिक कार्यक्रम
  • जनचेतना तथा प्रचारप्रसार

नेपालमा विद्यमान तथा भविष्यमा देखापर्ने सक्ने संगढित अपराधको नियन्त्रणका लागि उल्लेखित विभिन्न व्यवस्था रहेको भए तापनि कानुनको कमजोर कार्यान्वयन, कमजोर अनुसन्धान क्षमता, अपराधको राजनीतिकरण र संरक्षण, स्रोत साधनको अपर्याप्तता, कमजोर राष्ट्रिय सुरक्षा प्रवन्ध, खुला सीमाना, सूचना प्रबिधिको नियमनमा कमी तथा सचेनताको कमी लगायतका कारणले त्यस्ता अपराधहरुको अपेक्षित रुपमा नियन्त्रण र न्यूनिकरण भएको देखिदैन ।

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 36
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 63
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 41
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 125
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 108
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA