Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

महिला विश्वकप फुटबल-२०२३

  • Prija Shrestha
  • July 13, 2023
  • 363

महिला विश्वकप फुटबल-२०२३

महिला विश्वकप फुटबल-२०२३
  • मिति : सन्‌ २०२३ जुलाई २०- अगस्ट २०
  • संस्करण : ९ औं
  • खेल: ६४
  • टिम: ३२
  • आधिकारिक गीत : ‘डू इट अगेन’
  • आयोजक : अस्ट्रेलिया र न्यूजिल्यान्ड
  • सहर : अस्ट्रेलियाका पाँच र न्यूजिल्यान्डका चार गरी ९ सहरमा
  • पुरस्कार : १ सय ५० मिलियन डलर
  • सबैभन्दा धेरैपटक खेल्ने र धेरै गोल गर्ने : ब्राजिलियन फरवार्ड मार्टा, १७ गोल र ६ औं पटक (२०२३ मा ६ औं पटक)
  • धेरै पटक विजेता : सं.राज्य अमेरिका, ४ पटक
  • यो खेलको पहिलो संस्करण : सन्‌ १९९१ चीनमा भएको थियो

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1169
  • Vacancy 1
  • Past Questions 133
  • Nepal Police 8

Latest Blogs

Gandak Treaty
Others

गण्डक सम्झौता

  • Sep 02, 2026
  • 82
Trusteeship Council of the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Sep 02, 2026
  • 63
The number of countries with which Nepal has established diplomatic relations has reached 184.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Sep 02, 2026
  • 107
Interrelationship between the House of Representatives and the National Assembly: Thematic Q&A (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको अन्तरसम्बन्ध : विषयगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 36
Public Service Preparation Special: Objective Questions and Answers (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 179
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA