Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालमा प्रचलित पुरस्कारहरु

  • Bijeta Kunwar
  • July 10, 2023
  • 693

नेपालमा प्रचलित पुरस्कारहरु

नेपालमा प्रचलित पुरस्कारहरु

श्रेष्ठसिरपा :

  • नेवारी भाषाको नोबेल पुरस्कार
  • नेपालको पहिलो साहित्य पुरस्कार
  • स्थापना : वि.स. २०१०
  • पहिलोपटक कसले पाए : केदारमान (छुवास कृतिका लागि)

मदन पुरस्कार:

  • स्थापना : वि.स. २०१२
  • पहिलो वितरण – २०१३ सालमा (३ जनालाई )
  • सत्यमोहन जोशी – हाम्रो लोक संस्कृति,
  • चिक्तरञ्जन नेपाली – जनरल भिमसेन थापा
  • बलाराम जोशी – अधिक विभवस्थिर विद्युत उत्पादक

जगदम्बा श्री पुरस्कार :

  • स्थापना : वि.स. २०४५ (नारायण गोपाल प्रथम पटक पाउने )
  • २०७८ मा कस्ले पाए : दुर्गा प्र. श्रेष्ठ

पदमश्री पुरस्कार :

  • स्थापना : वि.स. २०६७
  • पहिलो पटक कस्ले पाए ? गणेश रसिक ( दशगजामा उभिएर )
  • २०७८ मा कस्ले पाए : केशवराज ज्ञवली , (अर्को भोर)

पदमश्री गौरब पुरस्कार :

  • २०७८ कस्लाई दिईएको हो : डा. सन्दुक रुईत

साझा पुरस्कार :

  • स्थापना : वि.स. २०२६
  • सर्वप्रथम कस्ले पाए ? भूपि शेरचन , (घुम्ने मेचमाथी अन्धो मान्छे)
  • २०७८ मा कस्लाई प्रदान गरियो ? निलमणी ढुङगाना

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 36
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 62
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 41
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 124
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 107
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA