Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

गोल्डम्यान वातावरणीय पुरस्कार २०२३

  • Bijeta Kunwar
  • July 07, 2023
  • 621

गोल्डम्यान वातावरणीय पुरस्कार २०२३

गोल्डम्यान वातावरणीय पुरस्कार २०२३
  • वातावरणको रक्षामा विशेष योगदान पुर्याउने व्यक्तिलाई वार्षिक रुपमा प्रदान गरिन्छ ।
  • मानव बसोवास गर्ने ६ वटै महादेशबाट ६ जना व्यक्तिलाई पुरस्कारबाट सम्मानित गरिन्छ ।
  • यसलाई हरियो नोबेल पुरस्कार वा वातावरण क्षेत्रको नोबेल पुरस्कार भनेर समेत चिनिन्छ।
  • स्थापना : १९८९
  • पुरस्कार राशी : दुइ लाख अमेरिकी डलर
सन्‌ २०२३ का विजेताहरुयोगदान देश
एलेसेन्ड्रा कोरापअमेजन वर्षावनमा रहेको मुन्डुरुकु समुदाय र वातावरणीय क्षेत्रमा उत्कृष्ट काम गरेब्राजिल
टेरो मुस्टोन औद्योगिक गतिविधिले क्षतिग्रस्त जग्गा खरिद गर्न एउटा समूहको नेतृत्व गरेफिनल्याण्ड
डेलिमा सिलालाहीवन संरक्षण र आफ्नो अधिकारका लागि लड्न आदिवासी समूहहरूलाई संगठित गरेइन्डोनेसिया
चिलेक्वा मुम्बातामा खानीबाट पीडित क्षेत्रका मानिसहरूलाई मद्दत गरेजाम्बिया
जफर किजिल्कायाभूमध्य सागरमा पहिलो समुदाय-व्यवस्थित संरक्षित क्षेत्र सिर्जना गर्न काम गरेटर्की
डियान विल्सनमेक्सिकोको खाडीमा प्लास्टिकको फोहोर फाल्ने प्लास्टिक कम्पनी विरुद्ध कानुनी मुद्दा जितिन्‌अमेरिका

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1169
  • Vacancy 1
  • Past Questions 133
  • Nepal Police 8

Latest Blogs

Gandak Treaty
Others

गण्डक सम्झौता

  • Sep 02, 2026
  • 82
Trusteeship Council of the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Sep 02, 2026
  • 63
The number of countries with which Nepal has established diplomatic relations has reached 184.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Sep 02, 2026
  • 107
Interrelationship between the House of Representatives and the National Assembly: Thematic Q&A (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको अन्तरसम्बन्ध : विषयगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 35
Public Service Preparation Special: Objective Questions and Answers (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 178
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA