Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

प्रशासकीय कार्य फछर्यौटको परिचय र उद्देश्यहरु

  • Bijeta Kunwar
  • July 06, 2023
  • 1560

प्रशासकीय कार्य फछर्यौटको परिचय र उद्देश्यहरु

प्रशासकीय कार्य फछर्यौटको परिचय र उद्देश्यहरु

प्रशासकीय कार्य फछर्यौटको परिचय

  • कुनै पनि संगठन तथा त्यसमा आवद्ध पदाधिकारीले आफूलाई तोकिएको कार्य तथा जिम्मेवारी बहन गर्ने प्रकृया वा पदधतीलाई प्रशासकीय कार्य फर्छ्यौट भनिन्छ ।
  • यसले प्रशासनिक कार्य निर्दिष्ट परिमाण, समय, लागत र गुणस्तर अनुरुप सम्पादन भएको अवस्थालाई बुझाउँदछ ।
  • यसलाई प्रशासनिक कार्य सम्पादन भनिन्छ ।
  • यो संगठन, व्यवस्थापन तथा पदाधिकारीको मूल्याङ्कन आधार एवं सारभूत सूचक समेत हो।
  • यो समय सापेक्ष र गतिशील हुन्छ ।
  • सुशासन ( व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ र नियमावली, २०६५ मा प्रशासकिय कार्य फर्छ्यौट सम्बन्धमा विविध व्यवस्था गरेको छ |

प्रशासकीय कार्य फर्छर्यौटका उद्देश्य

  • प्रभावकारी सेवा प्रवाह गर्ने
  • समयमै कार्य सम्पादन गर्ने
  • सुशासन प्रवर्धन गर्ने
  • स्रोत र साधनको मितव्ययी रुपमा परिचालन गर्ने
  • संगठनको बैधता तथा दीगोपना कायम गर्ने
  • सेवाप्रदायक र सेवाग्राही बीच सुसम्वन्ध स्थापना गर्ने
  • सरकारका नीति, योजना, कार्यक्रम, आयोजना, बजेट तथा निर्णयको प्रभावकारी कार्यन्वयन गर्ने
  • सार्वजनिक सेवाप्रवाहमा प्रभावकारिता हासिल गर्न

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 35
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 60
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 37
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 123
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 106
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA