Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

अन्तरवार्ता तयारी

  • Bijeta Kunwar
  • July 06, 2023
  • 491

अन्तरवार्ता तयारी

अन्तरवार्ता तयारी

अन्तरवार्तामा कसरी प्रस्तुत हुने ?

  • तपाईले दिएको परिचय, शैक्षिक योग्यता, अन्तरवार्ता दिदै गरेको पद (शाखा अधिकृत, नासु, खरिदार आदि पदले) गर्ने काम कै वरिपरी अन्तर्वाताका प्रस्न रहन्छन्‌।
  • प्रश्नकर्ता सर/ म्यामहरुको शैली अत्यन्त बिनम्र हुन्छ । वातावरण सहज बनाउन मुस्कुराउँदै प्रस्न सोध्नुहुन्छ। तपाईले छिटो छिटो जवाफ दिँदा नआत्तिकन जवाफ दिनु भनुहुन्छ । तपाईलाइ सहज वातावरण बनाउनमा अन्तर्वात्ताकार सर/ म्यामहरुले प्रयास गर्नुहुन्छ।

अव कसरी तयारी गर्ने ?

  • अन्तर्वार्तामा सोधिने सम्भावित प्रश्नहरूको बारेमा जानकारी राख्ने, प्रस्नको जवाफ दिने सम्बन्धमा मानसिकरूपमा तयार रहने तथा बारम्बार अभ्यास गर्ने ।
  • आफ्ना अविधावक तथा साथीहरुलाई प्रश्न सोध्न लगाई Demo अन्तरवार्ता दिने अभ्यास गर्ने ।
  • पश्न सोध्न आफन्त तथा साथिहरु नभएमा ऐना वा मोवाईलमा हेरै आफै प्रश्न सोध्ने तथा सोको जवाफ दिने। आफ्नो मोबाइलमा Demo Interview Record गर्ने केही समयमा सुन्ने तथा सुधारका क्षेत्र पत्ता लगाएर निरन्तर सुधार गर्ने ।
  • आत्मविश्वासको साथ नआत्ति , नहडबढाई, आफ्नो स्वाभाविक स्वरमा, पोस्चर एन्ड: जेस्चरमा ध्यान दिएर अनुशासित भएर जवाफ दिने।
  • तपाईँलै लिखित परीक्षा दिँदा पढेका सबै पत्रका पाठ्यक्रमहरू सरसर्ती हरेर जाने।
  • आफूले प्राप्त गरेको शैक्षिक उपाधिको बारेमा विस्तृत जानकारीहरू राख्ने ।
  • अन्तर्वातामा यहि प्रश्न सोधिन्छ भन्न सकिन्न कहिले काहि नसोचेकै,कल्पना नै नगरेका प्रश्न सोधिन्छ त्यसैले सबै प्रश्न जानेको छ कि छैन भन्दा पनि उत्तर दिने कला कस्तो छ? नजानेको कुरा स्वीकार्छ या हुचुवाकै भरमा भन्छ,सहनशिलता जस्ता कुराहरुको परिक्षण गर्नको लागि पनि केहि फरक प्रश्न सोधिन्छ त्यसैले त्यस्ता प्रश्न वढि या कम मिलाएर नम्वर धेर थोर पाईने हुदैन ।
  • अन्तरवार्तामा सोिएका प्रश्नहरूको सही जवाफ नआउने भए अनुशासित भई त्यो प्रश्नको उतर आउँदैन भन्ने । यसले अन्तरवार्ताकार सर/म्यामलाई सकारात्मक प्रभाव पर्छ ।
  • धैरै विज्ञ (OJ) नबन्ने, घमण्ड नगर्ने, अन्तरवार्तालाई सीमिततातर्फ लैजाने ।

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 35
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 60
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 37
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 124
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 106
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA