Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

दक्षिण एसियामा समलिंगी विवाह मान्यता पाउने नेपाल पहिलो देश

  • Bijeta Kunwar
  • June 30, 2023
  • 417

दक्षिण एसियामा समलिंगी विवाह मान्यता पाउने नेपाल पहिलो देश

दक्षिण एसियामा समलिंगी विवाह मान्यता पाउने नेपाल पहिलो देश
  • वि.सं. २०८० असार १२ गते
  • सर्वोच्च अदालतले समलिङ्गी विवाह दर्ता गर्न सरकारका नाममा अन्तरिम आदेश दिएको ।
  • यससँगै नेपाल एसियामा दोस्रो राष्ट्र र दक्षिण एसियामा पहिलो राष्ट्र बनेको हो ।
  • समलिङ्गी विवाहलाई मान्यता दिने विश्वमा नेपाल ३३ औँ देश हो ।
  • एसियाली देशहरुमध्ये ताइवान समलिङ्गी विवाहलाई मान्यता दिने पहिलो देश हो ।
  • सन्‌ २००० मा नेदरल्यान्डले विश्वमा पहिलो पटक समलिंगी विवाहलाई मान्यता दिएको थियो ।
  • महिला-महिला बीच हुने विवाह, पुरुष-पुरुष बीच हुने विवाह र तेस्रो लिङ्गी पुरुष र तेस्रो लिङ्गी महिलाबीच हुने विवाहलाई
    समलिङ्गी विवाह भन्ने गरिएको छ ।

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1169
  • Vacancy 1
  • Past Questions 133
  • Nepal Police 8

Latest Blogs

Gandak Treaty
Others

गण्डक सम्झौता

  • Sep 02, 2026
  • 82
Trusteeship Council of the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Sep 02, 2026
  • 63
The number of countries with which Nepal has established diplomatic relations has reached 184.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Sep 02, 2026
  • 107
Interrelationship between the House of Representatives and the National Assembly: Thematic Q&A (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको अन्तरसम्बन्ध : विषयगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 35
Public Service Preparation Special: Objective Questions and Answers (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 177
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA