Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव, २०८०:

  • Bijeta Kunwar
  • June 30, 2023
  • 512

राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव, २०८०:

राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव, २०८०:
  • हरेक वर्ष असार १५ गते मनाइने ।
  • २०औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव ।
  • नेपाल सरकारले वि.स. २०६० मंसिर २९ मा असार १५ गते राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको ।
  • संयुक्त राष्ट्रसंघले “धान नै जीवन हो” भन्ने नारासहित सन्‌ २००४ लाई “अन्तर्राष्ट्रिय धान वर्ष” को रुपमा घोषणा गरेको थियो ।

नाराः

  • २०८० : जलवायु अनुकुलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि
  • २०७९ : धान वालीमा जैविक विविधता उपयोग : आयात प्रतिस्पथापनमा सहयोग

Categories

  • Current Affairs 858
  • Gorkhapatra 354
  • Others 1203
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

Beauty pageants (2083 B.S.)
Current Affairs

सौन्दर्य प्रतियोगिताहरू (वि.सं. २०८३)

  • Nov 05, 2026
  • 135
The historical journey of the "Constitutional Basic Law" in Nepal's constitutional development
Others

नेपालको संवैधानिक विकासक्रममा "संविधान मूल कानुन" को ऐतिहासिक यात्रा

  • Nov 05, 2026
  • 97
World Tsunami Awareness Day 2026
Current Affairs

विश्व सुनामी जागरूकता दिवस २०२६

  • Nov 05, 2026
  • 151
Dr. Manoj KC appointed as the 34th Inspector General of Police (IGP) of Nepal Police
Current Affairs

डा. मनोज केसी नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक (IGP) मा नियुक्त

  • Nov 04, 2026
  • 312
Unique and salient features of the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) का अद्वितीय र प्रमुख विशेषताहरू

  • Nov 04, 2026
  • 283
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA