Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

९ औं अन्तर्राष्ट्रिय योग दिवस

  • Bijeta Kunwar
  • June 22, 2023
  • 498

९ औं अन्तर्राष्ट्रिय योग दिवस

९ औं अन्तर्राष्ट्रिय योग दिवस
  • प्रत्येक वर्ष २१ जुनमा मनाइन्छ ।
  • २०२३ को नारा : “Yoga for Vasudhaiva Kutumbakam”
  • २०१४ मा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघको ६९ औं महासभामा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउने प्रस्ताव गरेका थिए ।
  • सन्‌ २०१४ डिसेम्बर ११ मा संयुक्त राष्ट्र संघका सबै सदस्य राष्ट्रहरूले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवस मनाउन प्रस्ताव सर्वसम्मतिले पारित गरेका थिए ।
  • सन्‌ २०१५ मा पहिलो अन्तर्राष्ट्रिय योग दिवस मनाइएको थियो ।

वसुधैव कुटुम्बकमको अर्थ :

  • वसुधैव कुटुम्बकम वाक्यांश हिन्दू संस्कृतिको महा उपनिषदबाट आएको हो जसको शाब्दिक अर्थ संसार एक परिवार हो भन्ने हुन्छ। यो संस्कृत शब्द वासुदेव र कुटुम्बकबाट आएको हो वासुदेवको अर्थ सनातन अर्थात्‌ शाश्वत सत्य हो। त्यसैगरी कुटुंबको अर्थ परिवार हो। अर्कोतर्फ, वसुधाको अर्थ पृथ्वी पनि हो। यसरी यस वाक्यको अर्थ सबै संसार अर्थात्‌ ब्रह्माण्ड वा सत्य एउटै हो भन्ने बुझिन्छ।

Categories

  • Current Affairs 858
  • Gorkhapatra 354
  • Others 1203
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

Beauty pageants (2083 B.S.)
Current Affairs

सौन्दर्य प्रतियोगिताहरू (वि.सं. २०८३)

  • Nov 05, 2026
  • 135
The historical journey of the "Constitutional Basic Law" in Nepal's constitutional development
Others

नेपालको संवैधानिक विकासक्रममा "संविधान मूल कानुन" को ऐतिहासिक यात्रा

  • Nov 05, 2026
  • 97
World Tsunami Awareness Day 2026
Current Affairs

विश्व सुनामी जागरूकता दिवस २०२६

  • Nov 05, 2026
  • 150
Dr. Manoj KC appointed as the 34th Inspector General of Police (IGP) of Nepal Police
Current Affairs

डा. मनोज केसी नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक (IGP) मा नियुक्त

  • Nov 04, 2026
  • 312
Unique and salient features of the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) का अद्वितीय र प्रमुख विशेषताहरू

  • Nov 04, 2026
  • 283
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA