Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

कुन स्थानीय तह र प्रदेशले के कार्यक्रमको सुरुवात गरे ?

  • Bijeta Kunwar
  • June 20, 2023
  • 447

कुन स्थानीय तह र प्रदेशले के कार्यक्रमको सुरुवात गरे ?

कुन स्थानीय तह र प्रदेशले के कार्यक्रमको सुरुवात गरे ?
कार्यक्रमस्थानीय तह र प्रदेशको नाम
बुक फ्रि फ्राइडेकाठमाडौं महानगरपालिका, काठमाडौं
भैसिलाई सुत्केरी भत्ता प्रदान गर्नेबागचौर नगरपालिका, सल्यान
बीउ ATM र Water ATMललितपुर महानगरपालिका
प्रथम नमूना बालनगरसभा सञ्चालन गर्नेललितपुर महानगरपालिका
५० वर्ष पुरा भएका एकल पुरुषलाई भत्तामेलौली नगरपालिका, बैतडी
एकल पुरुषका लागि वृद्धा भत्ताको व्यवस्थाहेलम्बु गाउँपालिका, सिन्धुपाल्चोक
गोठालेलाई सामाजिक सुरक्षा भत्तापचालझरना गाउँपालिका, कालिकोट
छोरी मात्र जन्माएर स्थायी बन्ध्याकरण गर्नेलाई रु. १ लाख पुरस्कारखाँडचक्र नगरपालिका, कालिकोट
पिसावलाई हिसावमा रुपान्तरण गर्ने लानगाउँपालिकोअभियानमंगला गाउँपालिका, म्याग्दी
मेयर कृषि कार्यक्रमबर्दिवास नगरपालिका, महोत्तरी
मेयर रोजगार कार्यक्रमचन्दननाथ गाउँपालिका, जुम्ला
युवा स्वरोजगार कार्यक्रमपालुङटार नगरपालिका, गोरखा
सबै विद्यार्थीको अनिवार्य बैंक खातासरावल गाउँपालिका, नवलपरासी पश्चिम
गर्भवती महिलालाई एक पोका आयोडिनफाल्गुनन्द गाउँपालिका, भोजपुर
बर्थिङ सेन्टरमा प्रसुती नगराए बच्चाको जन्मदर्ता नगराउनेटेम्केमैयुङ गाउँपालिका, भोजपुर
घर-घरमा झण्डा, हात-हातमा अण्डामालिका गाउँपालिका, म्याग्दी
छोरी पेवा बचत कार्यक्रमरघुगंगा गाउँपालिका, म्याग्दी
समृद्ध खजुरा अभियानखजुरा गाउँपालिका, बाँके
बालबिवाह मुक्त पहिलो नगरपालिकाबुद्धभूमी नगरपालिका, कपिलवस्तु
एक घर एक करेसाबारीपुतलीबजार नगरपालिका, स्याङ्जा
पहिलो मदिरा निषेधित नगरपालिकाछायाँनाथ रारा नगरपालिका, मुगु

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 133
  • Nepal Police 8

Latest Blogs

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 22
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 86
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 75
Gandak Treaty
Others

गण्डक सम्झौता

  • Sep 02, 2026
  • 87
Trusteeship Council of the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Sep 02, 2026
  • 68
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA