Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

सन् २०२३ मा हुने र भएका केहि महत्वपूर्ण सम्मेलनहरु

  • Prija Shrestha
  • June 14, 2023
  • 541

सन् २०२३ मा हुने र भएका केहि महत्वपूर्ण सम्मेलनहरु

सन् २०२३ मा हुने र भएका केहि महत्वपूर्ण सम्मेलनहरु

प्रथम विश्व बौद्ध शिखर सम्मेलन २०२३

  • आयोजना : नयाँ दिल्ली, भारत
  • मिति: २० – २१ अप्रिल २०२३

अल्पविकसित राष्ट्रहरुको अन्तर्राष्ट्रिय सम्मेलन

  • संस्करण: पाचौँ
  • आयोजना : दोहा, कतार
  • मिति:५ – ९ मार्च २०२३

नाटो शिखर सम्मेलन २०२३

  • संस्करण : ३३ औँ
  • आयोजना : विल्नियस, लिथुवानिया
  • मिति :११ – १२ जुलाई २०२३

BRICS सम्मेलन २०२३

  • संस्करण :१५ औँ
  • आयोजना : डर्वन, दक्षिण अफ्रिका
  • मिति : अगष्ट २०२३

२८ औँ कोप सम्मेलन २०२३ (COP- २८)

  • आयोजना : दुबई, युएई
  • मिति: ३० नोभेम्बर – १२ डिसेम्बर २०२३

४३ औँ आसियान शिखर सम्मेलन २०२३

  • आयोजना : जकार्ता, इन्डोनेसिया
  • मिति: ५ – ७ सेष्टेम्बर २०२३
  • ४२ औं आसियान शिखर सम्मेलन :९ – ११ मै २०२३ (लाबुआन बाजो, इन्डोनेसिया)
  • आसियान शिखर सम्मेलन वर्षमा दुइ पटक आयोजना गरिन्छ ।

G७ सम्मेलन २०२३

  • संस्करण : ४९ औँ
  • आयोजना : हिरोशिमा, जापान
  • मिति: ५ – ९ मार्च २०२३

G२० सम्मेलन २०२३

  • संस्करण :१८ औँ
  • आयोजना : नँया दिल्ली ,भारत
  • मिति :९ – १० सेप्टेम्बर २०२३

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1169
  • Vacancy 1
  • Past Questions 133
  • Nepal Police 8

Latest Blogs

Gandak Treaty
Others

गण्डक सम्झौता

  • Sep 02, 2026
  • 81
Trusteeship Council of the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Sep 02, 2026
  • 63
The number of countries with which Nepal has established diplomatic relations has reached 184.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Sep 02, 2026
  • 107
Interrelationship between the House of Representatives and the National Assembly: Thematic Q&A (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको अन्तरसम्बन्ध : विषयगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 35
Public Service Preparation Special: Objective Questions and Answers (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 175
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA