Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

आरोहणका लागि खुला हिमालको संख्या -४१९ पुग्यो

  • Prija Shrestha
  • June 14, 2023
  • 577

आरोहणका लागि खुला हिमालको संख्या -४१९ पुग्यो

आरोहणका लागि खुला हिमालको संख्या -४१९ पुग्यो
  • नेपालका थप पाँच वटा हिमाल आरोहणका लागि खुल्ला भएका छन्‌ । यी पाँच हिमाल थपिएसँगै नेपालमा सरकारले आरोहणका लागि खुला गरेको हिमशिखरको संख्या ४१९ पुगेको छ ।
  • यी पाँचवटै हिमालहरु सिन्धुपाल्चोक जिल्लामा रहेको जुगल हिमश्रृङखलामा पर्दछन्‌ ।
  • मिति: २०८० जेठ २९ (राजपत्रमा प्रकाशित भएसँगै हिमाल आरोहण खुल्ला)

आरोहण खुल्ल भएका हिमालहरु :

नामउचाई(मिटर)हिमश्रृङखला
जुगल १६५९१जुगल
जुगल २६५१८जुगल
जुगल ३६१८४जुगल
जुगल ४५९३६जुगल
जुगल ५५९२२जुगल
  • यस अघि २०७५ चैत्र १४ गते जुगल हिमश्रृङखला अन्तर्गतकै ग्यालजेन चुचुरो (४१४ औँ)लाई आरोहणका लागि खुला गरिएको थियो ।
  • पर्यटन विभागको तथ्यांकअनुसार नेपालमा १३ सय १० वटा हिमालहरु छन्‌ ।

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1169
  • Vacancy 1
  • Past Questions 133
  • Nepal Police 8

Latest Blogs

Gandak Treaty
Others

गण्डक सम्झौता

  • Sep 02, 2026
  • 81
Trusteeship Council of the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Sep 02, 2026
  • 62
The number of countries with which Nepal has established diplomatic relations has reached 184.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Sep 02, 2026
  • 107
Interrelationship between the House of Representatives and the National Assembly: Thematic Q&A (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको अन्तरसम्बन्ध : विषयगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 35
Public Service Preparation Special: Objective Questions and Answers (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 174
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA