Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

औधोगिक क्रान्ति

  • Bijeta Kunwar
  • June 10, 2023
  • 592

औधोगिक क्रान्ति

औधोगिक क्रान्ति
  • बेलायतमा उद्योगको चरम विकास भएपछि १८ औँ शताब्दीको मध्यदेखी १९ औँ शताब्दीको मध्यसम्म अथवा सन १७६० देखी १८४० सम्म बेलायतमा ८० बर्ष भएको औद्योगिक परिर्वतनलाइ औद्योगिक क्रान्ती भनिन्छ । यस्लाइ यान्त्रिक क्रान्ति पनि भनिन्छ । यो सर्वप्रथम कपडा उत्पादनबाट सुरु भएको हो ।

ओद्योगिक क्रान्तिका कारणहरु :

  • सन १६६२ – रोयल सोसाइटी अफ साइन्सको स्थापना
  • सन १६८८ – गौरबमय क्रान्तिपछि मुलुक विकाशात्मक क्रियाकलापमा अगाडी बढ्न वैज्ञानिकहरुले नयाँ-नयाँ मेसिनहरुको आविष्कार, अमेरिकि स्वतन्त्रता संग्राम, फ्रान्सेली राज्य क्रान्तिको प्रभाव
  • सन १६९४ – वैङ्कक अफ इड्ल्याण्डको स्थापना
  • सन १७०० – भारत, चीन र इरानबाट कपडा ल्याउन बेलायतले रोक लगाएपछि अन्य विकल्पको खोजी , बेलायतमा ठुला ठुला कोइलाखानाको विकास , ठूला ठुला उद्योग कलकारखानको विकास

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1169
  • Vacancy 1
  • Past Questions 133
  • Nepal Police 8

Latest Blogs

Gandak Treaty
Others

गण्डक सम्झौता

  • Sep 02, 2026
  • 85
Trusteeship Council of the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Sep 02, 2026
  • 66
The number of countries with which Nepal has established diplomatic relations has reached 184.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Sep 02, 2026
  • 117
Interrelationship between the House of Representatives and the National Assembly: Thematic Q&A (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको अन्तरसम्बन्ध : विषयगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 38
Public Service Preparation Special: Objective Questions and Answers (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 184
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA