Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपाल UN को आर्थिक तथा सामाजिक परिषदको सदस्यमा निर्वाचित

  • Prija Shrestha
  • June 09, 2023
  • 515

नेपाल UN को आर्थिक तथा सामाजिक परिषदको सदस्यमा निर्वाचित

नेपाल UN को आर्थिक तथा सामाजिक परिषदको सदस्यमा निर्वाचित
  • संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा भएको निर्वाचनमा नेपाल संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्‌ (ECOSOC) को सदस्यमा निर्वाचित भएको छ ।
  • मिति: ८ जुन २०२३
  • सन्‌ २०२४ जनवरी १ देखि २०२६ डिसेम्बर ३१ सम्म तीन वर्षे कार्यकालका लागि नेपाल ECOSOC को सदस्यमा निर्वाचित भएको हो।
  • एसिया प्यासिफिक समूहबाट सबैभन्दा बढी १४५ मत ल्याएर नेपाल ECOSOC सदस्यमा निर्वाचित भएको । नेपालसँगै पाकिस्तान र जापान पनि निर्वाचित भएका छन्‌ ।

हाल सम्म संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा नेपाल

  • पहिलो पटक : सन्‌ १९८० जनवरी – १९८२ डिसेम्बर
  • दोस्रो पटक: सन्‌ २००३ जनवरी – २००५ डिसेम्बर
  • तेस्रो पटक : सन्‌ २०१३ जनवरी – २०१५ डिसेम्बर
  • चौथो पटक: सन्‌ २०२४ जनवरी – २०२६ डिसेम्बर

United Nation Economic and Social Council(ECOSOC)

  • संयुक्त राष्ट्रको आर्थिक र सामाजिक परिषद्‌ संयुक्त राष्ट्र संघका छवटा प्रमुख अंगहरू मध्ये एक हो
  • ECOSOC ले अन्तर्राष्ट्रिय आर्थिक र सामाजिक मुद्दाहरूमा छलफल गर्न र सदस्य राष्ट्रहरू र संयुक्त राष्ट्र सङ्घीय प्रणालीलाई सम्बोधन गरिएका नीतिगत सिफारिसहरू तयार गर्ने केन्द्रीय फोरमको रूपमा कार्य गर्दछ।
  • सदस्य : ५४ (१८ सदस्यहरू प्रत्येक वर्ष निर्वाचित)
  • कार्यकाल :३ वर्ष

सदस्य निर्वाचित हुने क्षेत्र

क्षेत्रराष्ट्र
अफ्रिका१४
पश्चिम युरोप र अन्य१३
एसिया११
ल्याटिन अमेरिका र क्यारिबियन१०
पूर्वी युरोप६
जम्मा५४

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1169
  • Vacancy 1
  • Past Questions 133
  • Nepal Police 8

Latest Blogs

Gandak Treaty
Others

गण्डक सम्झौता

  • Sep 02, 2026
  • 81
Trusteeship Council of the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Sep 02, 2026
  • 61
The number of countries with which Nepal has established diplomatic relations has reached 184.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Sep 02, 2026
  • 106
Interrelationship between the House of Representatives and the National Assembly: Thematic Q&A (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको अन्तरसम्बन्ध : विषयगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 34
Public Service Preparation Special: Objective Questions and Answers (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 174
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA