Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

खर्च कटौतीको लागि अर्थमन्त्रीका प्रस्ताव

  • Prija Shrestha
  • June 05, 2023
  • 438

खर्च कटौतीको लागि अर्थमन्त्रीका प्रस्ताव

खर्च कटौतीको लागि अर्थमन्त्रीका प्रस्ताव
  • २० वटा सरकारी संस्था खारेज हुने, उस्तै प्रकृतिका संस्था गाभिने
  • सबै प्रकारका प्रेत्साहन भत्ता र अतिरिक्त समयभता खारेज
  • नयाँ सवारी साधन, फर्निचर फर्निसिङ खरिद नगर्ने
  • अत्यावश्यकबाहेक नयाँ भवन निर्माण नगर्ने
  • अनिवार्य प्रतिनिधित्व गर्नुपर्ने वाहेक अन्य विदेश भमणमा निरुत्साहन
  • सरकारी सवारीसाधन प्रयोग गर्ने पदाधिकारीलाई इन्धनवापत एकमुष्ट नगद नै प्रदान गर्ने
  • सबै सरकारी सेवा नियामक निकाय र सार्वजनिक संस्थानमा आगामी आर्थिक वर्ष नयौं संरचना र दरवन्दी सिर्जना नगर्ने
  • सरकारका नियमित संरचनाबाट संचालन हुने कामका लागि अलग्गै संरचना वा निकाय सिर्जना गर्न र परामर्श सेवा लिन तथा स्वीकृत दरवन्दीभन्दा बढी संख्यामा सेवा करार लिन नपाइने
  • सरकारी निकायमा रहेका पुराना र प्रयोणाविहीन सवारीसाधन लगायतका सामान ६ महिनाभित्र लिलामी गर्ने

Categories

  • Current Affairs 696
  • Gorkhapatra 321
  • Others 1087
  • Vacancy 1
  • Past Questions 97
  • Nepal Police 7

Latest Blogs

Nepal's first nutrition-friendly rural municipality: Badigad (Baglung)
Current Affairs

नेपालकै पहिलो पोषणमैत्री गाउँपालिका: बडिगाड (बागलुङ)

  • Jul 01, 2026
  • 51
Reducing the Risk of Food Insecurity: Thematic Q&A (17 Ashar 2083, Wednesday)
Gorkhapatra

खाद्य असुरक्षाको जोखिम न्यूनीकरण : विषयगत प्रश्नोत्तर (१७ असार २०८३, बुधबार)

  • Jul 01, 2026
  • 48
Public Service Preparation Special: Objective Questions and Answers (17 Ashar 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (१७ असार २०८३, बुधबार)

  • Jul 01, 2026
  • 156
Nepal Telecom (Fourth Level) Written Examination-2082
Past Questions

नेपाल टेलिकम (चौथो तह) लिखित परीक्षा-२०८२

  • Jun 30, 2026
  • 75
Historical years of the world and Nepal related to the history of Women's Suffrage
Others

महिला मताधिकारको इतिहाससँग सम्बन्धित विश्व र नेपालको ऐतिहासिक वर्षहरू

  • Jun 29, 2026
  • 138
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA