Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व वातावरण र निर्दोष बालबालिकामाथि अत्याचार विरुद्धको दिवस २०२३

  • Prija Shrestha
  • June 05, 2023
  • 537

विश्व वातावरण र निर्दोष बालबालिकामाथि अत्याचार विरुद्धको दिवस २०२३

विश्व वातावरण र निर्दोष बालबालिकामाथि अत्याचार विरुद्धको दिवस २०२३

विश्व वातावरण दिवस २०२३

  • हरेक वर्ष जुन ५ मा मनाइन्छ।
  • सन्‌ १९७२ को स्टकहोम सम्मोलनले हरेक वर्ष वातावरण दिवस मनाउने निर्णय गरेको हो ।
  • सन्‌ १९७४ मा पहिलोपटक वातावरण दिवस मनाइएको हो ।
  • सन्‌ १९७४ को नारा ->’Only One Earth’
  • सन्‌ २०२३ को नारा ->’Solution to Plastic pollution’
  • राष्ट्रिय नारा ->’प्लाष्टिकजन्य प्रदुषण निर्मुल पारौँ: वातावरणमैत्री विकल्पको उपयोग गरौँ’

विश्व निर्दोष बालबालिकामाथि अत्याचार विरुद्धको दिवस २०२३

  • हरेक वर्ष जुन ४ मा संयुक्त राष्ट्र संघको आव्हानमा संसारभरि निर्दोष बालबालिकामाथि हुने अत्याचार विरुद्ध मनाइन्छ।
  • सन्‌ २०२३ को नारा ->’Stop Attacks on Children’

Categories

  • Current Affairs 858
  • Gorkhapatra 354
  • Others 1203
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

Beauty pageants (2083 B.S.)
Current Affairs

सौन्दर्य प्रतियोगिताहरू (वि.सं. २०८३)

  • Nov 05, 2026
  • 132
The historical journey of the "Constitutional Basic Law" in Nepal's constitutional development
Others

नेपालको संवैधानिक विकासक्रममा "संविधान मूल कानुन" को ऐतिहासिक यात्रा

  • Nov 05, 2026
  • 95
World Tsunami Awareness Day 2026
Current Affairs

विश्व सुनामी जागरूकता दिवस २०२६

  • Nov 05, 2026
  • 146
Dr. Manoj KC appointed as the 34th Inspector General of Police (IGP) of Nepal Police
Current Affairs

डा. मनोज केसी नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक (IGP) मा नियुक्त

  • Nov 04, 2026
  • 312
Unique and salient features of the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) का अद्वितीय र प्रमुख विशेषताहरू

  • Nov 04, 2026
  • 283
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA