Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

छैटौं हिन्द महासागरीय सम्मेलन (Indian Ocean Conference)

  • Prija Shrestha
  • May 30, 2023
  • 444

छैटौं हिन्द महासागरीय सम्मेलन (Indian Ocean Conference)

छैटौं हिन्द महासागरीय सम्मेलन (Indian Ocean Conference)
  • आयोजक : ढाका, बंगलादेश
  • मिति: १२ – १३ मे २०२३
  • सम्मेलनको नारा : “शान्ति, समृद्धि र उत्थानशील भविष्यका लागि साझेदारी” / ” Peace Prosperity and Partnership for a Resilient Future”
  • यस सम्मेलनमा नेपालबाट परराष्ट्रमन्त्री नारायण प्रसाद साउदले प्रतिनिधित्व गरेका थिए।

सम्मेलनको उद्देश्य:

  • हिमाल र महासागरबिचको प्राकृतिक सम्बन्ध सुदृढ हुनुपर्ने,
  • हिन्द प्रशान्त क्षेत्रमा वास्तविक, सुदृढ र जिम्मेवार रूपमा सबै मुलुकले आपसी सहकार्य गर्नुपर्ने,
  • हिन्द महासागरको रणनीतिक, आर्थिक र वातावरणीय महत्वमा जोड एवं तटीय र दुर्गम क्षेत्रको जनजीवनमा जलवायु परिवर्तनको असरलाई सबैले मिलेर सम्बोधन गर्नुपर्ने

Categories

  • Current Affairs 696
  • Gorkhapatra 321
  • Others 1087
  • Vacancy 1
  • Past Questions 97
  • Nepal Police 7

Latest Blogs

Nepal's first nutrition-friendly rural municipality: Badigad (Baglung)
Current Affairs

नेपालकै पहिलो पोषणमैत्री गाउँपालिका: बडिगाड (बागलुङ)

  • Jul 01, 2026
  • 53
Reducing the Risk of Food Insecurity: Thematic Q&A (17 Ashar 2083, Wednesday)
Gorkhapatra

खाद्य असुरक्षाको जोखिम न्यूनीकरण : विषयगत प्रश्नोत्तर (१७ असार २०८३, बुधबार)

  • Jul 01, 2026
  • 49
Public Service Preparation Special: Objective Questions and Answers (17 Ashar 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (१७ असार २०८३, बुधबार)

  • Jul 01, 2026
  • 157
Nepal Telecom (Fourth Level) Written Examination-2082
Past Questions

नेपाल टेलिकम (चौथो तह) लिखित परीक्षा-२०८२

  • Jun 30, 2026
  • 77
Historical years of the world and Nepal related to the history of Women's Suffrage
Others

महिला मताधिकारको इतिहाससँग सम्बन्धित विश्व र नेपालको ऐतिहासिक वर्षहरू

  • Jun 29, 2026
  • 139
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA