Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

मिस नेपाल २०२३, श्रीच्छा प्रधान

  • Bijeta Kunwar
  • May 28, 2023
  • 467

मिस नेपाल २०२३, श्रीच्छा प्रधान

मिस नेपाल २०२३, श्रीच्छा प्रधान
  • मिस नेपाल वल्ड २०२३ श्रीच्छा प्रधान बनेकी छिन ।
  • पहिलो मिस नेपाल रुवी राणा हो ।
  • मिस नेपाल २०२२ प्रीयन्का रानी बनेकी थिइन्‌ ।
  • मिस नेपाल प्रतियोगिताको सुरुवात सन्‌ १९९४ ( वि. सं. २०५४) बाट भएको हो ।
  • विश्व सुन्दरी प्रतियोगिताको सुरुवात भने सन्‌ १९५१ मा बेलायतबाट भएको हो ।
  • मिस नेपाल इन्टरनेश्नल २०२३ प्रसिद्धि शाह बनेकी छिन ।
  • मिस नेपाल अर्थ २०२३ रैना मजगैयाँ बनेकी छिन ।
  • मिस नेपाल इन्टरनेश्नल २०२३ प्रसिद्धि शाह बनेकी छिन ।
  • मिस वल्ड २०२२ क्यारोलिना बेलवास्का हुन्‌ ।

Categories

  • Current Affairs 858
  • Gorkhapatra 354
  • Others 1203
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

Beauty pageants (2083 B.S.)
Current Affairs

सौन्दर्य प्रतियोगिताहरू (वि.सं. २०८३)

  • Nov 05, 2026
  • 132
The historical journey of the "Constitutional Basic Law" in Nepal's constitutional development
Others

नेपालको संवैधानिक विकासक्रममा "संविधान मूल कानुन" को ऐतिहासिक यात्रा

  • Nov 05, 2026
  • 95
World Tsunami Awareness Day 2026
Current Affairs

विश्व सुनामी जागरूकता दिवस २०२६

  • Nov 05, 2026
  • 144
Dr. Manoj KC appointed as the 34th Inspector General of Police (IGP) of Nepal Police
Current Affairs

डा. मनोज केसी नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक (IGP) मा नियुक्त

  • Nov 04, 2026
  • 312
Unique and salient features of the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) का अद्वितीय र प्रमुख विशेषताहरू

  • Nov 04, 2026
  • 282
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA