Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक

  • Prija Shrestha
  • May 23, 2023
  • 521

बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक

बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक

बेलायती राजा चार्ल्स तृतीयको औपचारिक राज्याभिषेक

  • राज्याभिषेक मिति : ६ May २०२३
  • लण्डनस्थित वेस्टमिनिष्टर गिर्जाघरमा “सेन्ट एडवर्ड क्राउन” नामक राजमुकुट पहिर्याएर उनको राज्याभिषेक गरिएको ।
  • राजा चार्ल्स तृतीयको राज्याभिषेकसंगै “क्विन कन्सोर्ट’ पदवी पाएकी क्यामिलालाई रानीको दर्जा दिइ “क्विन मेरिज क्राउन” पहिर्याइएको ।
  • राज्याभिषेक समारोहमा नेपालबाट परराष्ट्रमन्त्री एनपी साउदले सहभागिता जनाएका
  • २०२२ सेप्टेम्बर ८ मा महारानी एलिजावेथ द्वितीयको निधन भएपछि चार्ल्स तृतीय राजा बनेका हुन्‌ ।

About King Charles III

  • नाम : चार्ल्स फिलिप आर्थर जर्ज (Charles III)
  • शासनकाल : ८ सेप्टेम्बर २०२२ – हाल (Present)
  • राष्ट्रको नाममा पहिलो सम्बोधन : १० सेप्टम्बर २०२२
  • राज्याभिषेक: ६ मे २०२३

Categories

  • Current Affairs 858
  • Gorkhapatra 354
  • Others 1203
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

Beauty pageants (2083 B.S.)
Current Affairs

सौन्दर्य प्रतियोगिताहरू (वि.सं. २०८३)

  • Nov 05, 2026
  • 132
The historical journey of the "Constitutional Basic Law" in Nepal's constitutional development
Others

नेपालको संवैधानिक विकासक्रममा "संविधान मूल कानुन" को ऐतिहासिक यात्रा

  • Nov 05, 2026
  • 95
World Tsunami Awareness Day 2026
Current Affairs

विश्व सुनामी जागरूकता दिवस २०२६

  • Nov 05, 2026
  • 144
Dr. Manoj KC appointed as the 34th Inspector General of Police (IGP) of Nepal Police
Current Affairs

डा. मनोज केसी नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक (IGP) मा नियुक्त

  • Nov 04, 2026
  • 312
Unique and salient features of the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) का अद्वितीय र प्रमुख विशेषताहरू

  • Nov 04, 2026
  • 282
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA