Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

समानुपातिक प्रतिनिधित्वका सवल र दुर्बल पक्षहरू

  • Bijeta Kunwar
  • May 22, 2023
  • 553

समानुपातिक प्रतिनिधित्वका सवल र दुर्बल पक्षहरू

समानुपातिक प्रतिनिधित्वका सवल र दुर्बल पक्षहरू

सबल पक्ष

  • राज्य संयन्त्रमा सबैको प्रतिनिधित्व हुने,
  • विविधतायुक्त समाजमा उपयुक्त हुने,
  • अल्पसंख्यकको प्रतिनिधित्व हुने,
  • साना दलको प्रतिनिधित्व हुने,
  • मत खेर नजाने,
  • बहुमत निरंकुश हुने सम्भावना कम हुने,

दुर्बल पक्ष

  • सबैको सहभागिताले निर्णयमा अवरोध हुनसक्ने,
  • एक दलले बहुमत ल्याउन कठिन हुने, गठबन्धनमा सरकार बन्दा
    सरकार अस्थिर हुनसक्ने,
  • जातीय एवं साम्प्रदायिक भावनाले बढी महत्व पाउन सक्ने,
  • मतदाताले प्रतिनिधि प्रत्यक्ष छनोट गर्न नपाउने,
  • प्रक्रिया जटिल, सर्वसाधारणलाई बुझाउन कठिन,

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1169
  • Vacancy 1
  • Past Questions 133
  • Nepal Police 8

Latest Blogs

Gandak Treaty
Others

गण्डक सम्झौता

  • Sep 02, 2026
  • 85
Trusteeship Council of the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Sep 02, 2026
  • 65
The number of countries with which Nepal has established diplomatic relations has reached 184.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Sep 02, 2026
  • 113
Interrelationship between the House of Representatives and the National Assembly: Thematic Q&A (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको अन्तरसम्बन्ध : विषयगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 38
Public Service Preparation Special: Objective Questions and Answers (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 183
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA