Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

बागमती प्रदेश विशेष जानकारी | भौगोलिक स्थिती

  • Bijeta Kunwar
  • May 20, 2023
  • 874

बागमती प्रदेश विशेष जानकारी | भौगोलिक स्थिती

बागमती प्रदेश विशेष जानकारी | भौगोलिक स्थिती

साविकका जनकपुर अञ्चलका र जिल्ला (दोलखा, रामेछाप र सिन्धुली), बागमती अञ्चलका ८ जिल्ला (रसुवा,
नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, भक्तपुर, ललितपुर र काठमाडौं) तथा नारायणी अञ्चलका २
जिल्ला मकवानपुर र चितवन गरी जम्मा १३ जिल्लालाई समेटी बागमती प्रदेश कायम भएको थियो ।

भौगोलिक स्थिती

  • क्षेत्रफल :- २०,३०० वर्ग कि.मि. (नेपालको कुल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि. को १३.७९%)
  • समुन्द्री सतह उचाई :- समुन्द्री सतहदेखि १४१ मिटरमा रहेको चितवनको गोलाघाटदेखि रसुवा जिल्लाको ७,२२९ मिटर उचाइमा रहेको लाङटाङ लिरुङ हिमालसम्म ।
  • गौरीशंकर हिमाल :- नेपालको प्रामाणिक समय आधार मानिएको गौरीशंकर हिमाल यसै प्रदेशमा पर्दछ । वि.स.
    २०४२ साल वैशाख १ गते यसै हिमाललाई आधार मानी नेपालको प्रामाणिक समय निर्धारण गरिएको थियो । यस
    हिमालको उचाई ७,१३५ मिटर रहेको छ |
  • हिमाल :- यस प्रदेशमा ५ हजार मिटरभन्दा माथिका ६१ वटा हिमालहरु रहेका छन्‌ |
  • प्रदेश अवस्थिति :- नापी विभागका अनुसार यो प्रदेश २६० डिग्री ५५ मिनट उत्तरी अक्षांशदेखि २८० डिग्री २३
    मिनट उत्तरी अक्षांशसम्म र ८२० डिग्री ५५ मिनट पूर्वी देशान्तरदेखि ८६० डिग्री ३४ मिनट पूर्वी देशान्तर सम्म
    फैलिएको छ।
  • पुर्वमा – कोशी प्रदेश
    पश्चिममा – गण्डकी प्रदेश
    उत्तरमा – चीन
    दक्षिणमा – मधेश प्रदेश र भारतसँग
  • स्थानीय सरकार संचालन एन २०७४ अनुसार बागमती प्रदेश :-
  • हिमाली जिल्लाहरु :- धादिङ, रसुवा, रामेछाप, सिन्धुपाल्चोक र दोलखा
    पहाडी जिल्लाहरु :- नुवाकोट र काभ्रेपलान्चोक
    उत्यका जिल्लाहरु :- काठमाडौं, भक्तपुर र ललितपुर
    भित्री मधेशका जिल्लाहरु :- सिन्धुली, मकवानपुर र चितवन
  • समुन्द्री सतह उचाई :- समुन्द्री सतहदेखि १४१ मिटरमा रहेको चितवनको गोलाघाटदेखि रसुवा जिल्लाको ७२२९
    मिटर उचाइमा रहेको लाङटाङ लिरुङ हिमालसम्म ।

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1169
  • Vacancy 1
  • Past Questions 133
  • Nepal Police 8

Latest Blogs

Gandak Treaty
Others

गण्डक सम्झौता

  • Sep 02, 2026
  • 85
Trusteeship Council of the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Sep 02, 2026
  • 65
The number of countries with which Nepal has established diplomatic relations has reached 184.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Sep 02, 2026
  • 113
Interrelationship between the House of Representatives and the National Assembly: Thematic Q&A (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको अन्तरसम्बन्ध : विषयगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 38
Public Service Preparation Special: Objective Questions and Answers (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 183
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA