Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

स्वर्ण पदक जित्ने नेपाली खेलाडी सृजना

  • Prija Shrestha
  • May 19, 2023
  • 572

स्वर्ण पदक जित्ने नेपाली खेलाडी सृजना

स्वर्ण पदक जित्ने नेपाली खेलाडी सृजना
  • नेपालकी सृजना घिसिङले विश्व पारा तेक्वान्दोको ग्राण्ड प्रिक्स (G-१०) मा ऐतिहासिक स्वर्ण जित्न सफल भएकी छन्‌।
  • २०२२ डिसेम्बर ८ : साउदी अरेबियाको रियादमा भएको फाइनलमा विश्व वरीयताको शीर्ष स्थानमा रहेकी टर्कीकी ‘क्र्याभडर मेरयेम बेटुल’ लाई १२-० अंकका आधारमा पराजित गर्दै सृजनाले ऐतिहासिक स्वर्ण हात पारेकी
  • नेपाली खेलाडीले ग्राण्ड प्रिक्समा सहभागीता जनाएको यो पहिलो पटक हो।

Categories

  • Current Affairs 858
  • Gorkhapatra 354
  • Others 1203
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

Beauty pageants (2083 B.S.)
Current Affairs

सौन्दर्य प्रतियोगिताहरू (वि.सं. २०८३)

  • Nov 05, 2026
  • 131
The historical journey of the "Constitutional Basic Law" in Nepal's constitutional development
Others

नेपालको संवैधानिक विकासक्रममा "संविधान मूल कानुन" को ऐतिहासिक यात्रा

  • Nov 05, 2026
  • 95
World Tsunami Awareness Day 2026
Current Affairs

विश्व सुनामी जागरूकता दिवस २०२६

  • Nov 05, 2026
  • 144
Dr. Manoj KC appointed as the 34th Inspector General of Police (IGP) of Nepal Police
Current Affairs

डा. मनोज केसी नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक (IGP) मा नियुक्त

  • Nov 04, 2026
  • 312
Unique and salient features of the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) का अद्वितीय र प्रमुख विशेषताहरू

  • Nov 04, 2026
  • 282
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA