Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

फ्रान्स | राज्य र राज्यक्रान्ति

  • Bijeta Kunwar
  • May 09, 2023
  • 675

फ्रान्स | राज्य र राज्यक्रान्ति

फ्रान्स | राज्य र राज्यक्रान्ति
  • फ्रान्सको राजाको दरवारलाइ – भर्सायल राजदरवार भनिन्थयो ।
  • सर्वसाधारणले विभिन्न वर्गलाइ आफ्नो आफ्नो उत्पादनको झण्डै- ८५ प्रतिसत बुझाउनु पर्ने बाध्यता थियो ।
  • अमेरिकी स्वतन्त्रता संग्राम भएको कति बर्षपछी फ्रान्सको राज्यक्रान्ति भएको थियो- ६ बर्ष
  • फ्रान्सको राजालाइ – लुइ भनिन्थयो ।
  • “यो किन कानुनी हो भने यसलाइ म चाहन्छु” फ्रान्सका – लुइ १६ औको भनाइ हो ।
  • मेरो रगत फ्रान्सको समृद्धिको कारण बनोस, राष्ट्र चिरञ्जिवि रहोस” भन्ने भनाइ- गिलोटीनमा राखेर मृत्युदण्ड दिदै गर्दा राजा लुइ १६ औ ले भनेको ।
  • फ्रान्सेली राज्यक्रान्तिका बेला एक भिडले फ्रान्सका राजा रानी र युवराजलाई दरवारबाट बाहिर निकालिइएको थियो । उक्त भिड कसको थियो- महिलाहरुको
  • फ्रान्समा गणतन्त्रको घोषणा- सन १७९२ से. २२
  • फ्रान्सेली राज्यक्रान्ति पश्चात फ्रान्सको राष्ट्रिय गान – Marseillaise भयो ।

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1169
  • Vacancy 1
  • Past Questions 133
  • Nepal Police 8

Latest Blogs

Gandak Treaty
Others

गण्डक सम्झौता

  • Sep 02, 2026
  • 81
Trusteeship Council of the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Sep 02, 2026
  • 60
The number of countries with which Nepal has established diplomatic relations has reached 184.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Sep 02, 2026
  • 106
Interrelationship between the House of Representatives and the National Assembly: Thematic Q&A (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको अन्तरसम्बन्ध : विषयगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 34
Public Service Preparation Special: Objective Questions and Answers (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 174
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA