Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने देशहरु (१७९) | पहिलो पाँच र पछिल्ला पाँच

  • Bijeta Kunwar
  • May 06, 2023
  • 1535

नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने देशहरु (१७९) | पहिलो पाँच र पछिल्ला पाँच

नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने देशहरु (१७९) | पहिलो पाँच र पछिल्ला पाँच
  • १७९ औं देश : नाऊरु
  • सन्‌ २०२३ मे ४
  • सन्‌ १९६८ मा स्वतन्त्र मुलुकको मान्यता पाएको नाऊरु प्रशान्त महासागरको नजिक अष्ट्रेलियाको उत्तर-पूर्वमा अवस्थित देश हो ।

पहिलो पाँच

क्रसं.देशमिती
१.बेलायत१८१६
२.अमेरिका१९४७ अप्रिल २९
३.भारत१९४७ जुन १३
४.फ्रान्स१९४९ अप्रिल २०
५.चीन१९५५ अगस्ट १

पछिल्ला पाँच

क्रसं.देशमिती
१७५.दक्षिण सुडान२०२२ मार्च २८
१७६.बेलिज२०२२ अप्रिल १
१७७.ट्रिनिढाढ एण्ड टोबागो२०२२ जुन १६
१७८.मलावी२०२३ फेब्रुअरी १६
१७९.नाऊरुसन्‌ २०२३ मे ४

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1169
  • Vacancy 1
  • Past Questions 133
  • Nepal Police 8

Latest Blogs

Gandak Treaty
Others

गण्डक सम्झौता

  • Sep 02, 2026
  • 81
Trusteeship Council of the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Sep 02, 2026
  • 59
The number of countries with which Nepal has established diplomatic relations has reached 184.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Sep 02, 2026
  • 105
Interrelationship between the House of Representatives and the National Assembly: Thematic Q&A (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको अन्तरसम्बन्ध : विषयगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 34
Public Service Preparation Special: Objective Questions and Answers (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 174
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA