Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

२२ औं फिफा विश्वकप, २०२२ | अन्य जानकारी

  • Bijeta Kunwar
  • May 05, 2023
  • 639

२२ औं फिफा विश्वकप, २०२२ | अन्य जानकारी

२२ औं फिफा विश्वकप, २०२२ | अन्य जानकारी

फिफा विश्वकप, २०२२

विजेताअर्जेन्टिना
उप-विजेताफ्रान्स
तेस्रो स्थानमाक्रोयसिंया
चौथो स्थानमामोरक्को
सर्वाधिक गौलकर्ताकेलियन एम्बाप्पे ८ गोल (फ्रान्स )
सर्वाधिक असिंस्ट गर्नेलियौनल मेस्सी (अर्जेटीना)
गोल्डेन बुट प्राप्त गर्नेकेलियन एम्बाप्पे (फ्रान्स)
गोल्डन बल प्राप्त गर्नेलियोनल मेस्सी (अर्जेन्टिना)
प्रतियोगिताकै सर्वोकृष्टलियोनल मेस्सी (अर्जेन्टिना)
सर्वोकृष्ट युवा खेलाडीइन्जो फर्नान्डेज (अर्जेन्टिना
सर्वोकृष्ट गोलकिपरइमिलियानो मार्टिनेज
जम्मा खेल६४
जम्मा गोल१७२
सहभागी टोली३२
खेल खेलाइएका रंगशाला५ सहरका ८ रंगशाला
अन्तिम खेल सम्पन्न रंगशालादु लुसिंयल स्टेडियम
पहिलो रातो कार्ड पाउनेWayne Honnessey, Wales
अन्तिम खेलमा खेलाइएको बलAl Helm(अल हिल्म)”TheDream”
अन्तिम खेल खेलाउने मुख्य रेफ्रीSzymon Marcini ak
मस्कटLaveeb
आयोजक राष्ट्रकतार
आयोजना मिति२०२२ नोभेम्बर 2० देखि डिसैम्बर १८
पहिलो खेलआयोजक कतार र इक्ैडरबीच
पहिलो खेल सम्पन्न रंगशालाAl Bayt Stadium

अन्य जानकारी

  • फिफाको स्थापना : सन १९०४
  • पहिलो विश्वकप फुटबल : सन १९३० मा ररुग्वैमा सम्पन्न भएको थियो, अर्जेन्टिनालाई हराउँदै उरुग्वे विजेता भएको थियो |
  • हालसम्म सर्वाधिक विश्वकप जित्ने राष्ट्र :- ब्राजील ५ पटक
    जर्मनी र इटाली ४/४ पटक
    अर्जेटीना ३ पटक
    फ्रान्स र उरग्वै २/२ पटक
    इंगलैँड र स्पेन १/१ पटक
  • प्रत्येक ४/४ वर्षको अवधिमा विश्वकप फुटबलको आयोजना गरिन्छ ।
  • विश्वयुद्वका कारण सन्‌ १९४२ र १९४६ सालमा विश्वकप फुटबल आयोजना हुन सकेको थिएन |
  • २०१८ फिफा विश्वकपको आयोजक – रसिया
  • हालसम्म आयोजना भएका विश्वकप फुटबल प्रतियोगिताहरू १९३४, १९३८, १९५०, १९५४, १९५८, १९६२, १९६६, १९७०, १९७४, १९७८, १९८२, १९८६, १९९०, १९९४, १९९८, २००२, २००६, २०१०, २०१४, २०१८, २०२२,
  • कतारमा आयोजना भएको विश्वकप ईतिहासकै सबैभन्दा खर्चिलो विश्वकप ही |
  • कतारमा आयोजना भएको २०२२ को विश्वकप २२ औं सस्करण खेल ही |

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1169
  • Vacancy 1
  • Past Questions 133
  • Nepal Police 8

Latest Blogs

Gandak Treaty
Others

गण्डक सम्झौता

  • Sep 02, 2026
  • 81
Trusteeship Council of the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Sep 02, 2026
  • 59
The number of countries with which Nepal has established diplomatic relations has reached 184.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Sep 02, 2026
  • 105
Interrelationship between the House of Representatives and the National Assembly: Thematic Q&A (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको अन्तरसम्बन्ध : विषयगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 34
Public Service Preparation Special: Objective Questions and Answers (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 174
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA